You do not have permission to delete messages in this group
Copy link
Report message
Show original message
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to our...@googlegroups.com
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु बिजया दशमी २०७४ का लागि यदि यहाँहरु घटस्थापनाका दिन पूर्ण धार्मिक बिधि अनुसार मन्दिरमा जमरा राख्न चाहनु हुन्छ भने यहि मंगलबार (सेप्टेम्बर १९ तारिख ) साँझ ८ बजे सम्म अनिबार्य शुल्क बुझाउनु हुन मन्दिर ब्यबस्थापन समिति हार्दिक अनुरोध गर्दछ | यहाँहरुले NCSC को Web Site: www.ourncsc.org मा Pay Pal मार्फत पनि शुल्क बुझाउन सक्नु हुने छ | समयमै जानकरी गराउनु भएमा हामीलाई आवश्यक सामग्रीको व्यवस्था गर्न सहज हुने छ | अन्यथा मन्दिर ब्यबस्थापन समिति जमरा उपलब्ध गराउन असमर्थ हुने छ | शुल्क : ठुलो ट्रे : २० डलर सानो ट्रे : १० डलर
You do not have permission to delete messages in this group
Copy link
Report message
Show original message
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to our...@googlegroups.com
बुधबार घटस्थापना : मन्दिरमा जमरा राख्न सकिने !! *************************************************
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
बिजया दशमी २०७४ का लागि यदि यहाँहरु घटस्थापनाका दिन पूर्ण धार्मिक बिधि अनुसार मन्दिरमा जमरा राख्न चाहनु हुन्छ भने आज मंगलबार (सेप्टेम्बर १९ तारिख ) राति १० बजे सम्म अनिबार्य शुल्क बुझाउनु हुन मन्दिर ब्यबस्थापन समिति हार्दिक अनुरोध गर्दछ | यहाँहरुले NCSC को Web Site: www.ourncsc.org मा Pay Pal मार्फत पनि शुल्क बुझाउन सक्नु हुने छ | समयमै जानकरी गराउनु भएमा हामीलाई आवश्यक सामग्रीको व्यवस्था गर्न सहज हुने छ | अन्यथा मन्दिर ब्यबस्थापन समिति जमरा उपलब्ध गराउन असमर्थ हुने छ |
शुल्क : ठुलो ट्रे : २० डलर सानो ट्रे : १० डलर
भोली बुधवार बिहान ९:१५ बजे देखि घटस्थापनाको बिधि बिधान पूर्बक पूजा अर्चना सहित जमरा राख्ने कार्यक्रम रहेकोले हार्दिक आमन्त्रण गर्दछौं ।
नोट: सेप्टेम्बर २१ ,२०१७ का दिन बिहान (अमेरिकाको अक्षाम्श र देशान्तर अनुसार ) सूर्योदय हुँदा द्वितीया लागि सक्ने हुनाले २० सेप्टेम्बरमा नै घटस्थापना गर्नु परेको हो !