Copyright Issue

52 views
Skip to first unread message

Pawan Paudel

unread,
Aug 7, 2012, 11:51:29 PM8/7/12
to nepali-...@googlegroups.com, hello...@gmail.com, romash_...@yahoo.com, in...@nepalimanch.com, chir...@yahoo.com, Naren Raule, Navin Kunwar, Dilip Acharya
मैले आफूले धेरै समय खर्चेर धेरै रिसर्च गरेर लेखेको पोस्ट अरु कसैले विना स्वीकृति उनिहरुको साईटमा राख्छन् भने तिनीहरुमाथि कस्तो नैतिक कारवाही हुन सक्दछ ? मैले आफूले लेखेको यो पोस्टलाई अरु दुईवटा अनलाईन नेपालीमञ्चहेलोखबरले हुबहु सारेका छन् । न त त्यहाँ मलाई क्रेडिट नै दिइएको छ न त मेरो ब्लगको ब्याकलिंक नै राखिएको छ । मेरो बौद्धिक सम्पत्ति चोरी भएको छ ।  

Dautari Admin

unread,
Jan 13, 2013, 8:04:05 AM1/13/13
to nepali-...@googlegroups.com
डिस्एबल गर्दैमा कपी गर्न मिल्दैन भन्ने छैन। पहिला पनि ब्लग कपी भएको कुरा उठेका थिए। तपाईहरुले उनीहरूलाई कि पोष्ट हटाउन भन्नुहोस कि त उनीहरको वेव होस्टलाई इमेल गर्नहोस। यो कुरा बसन्त गौतम तथा दिलीप आचार्याले धेरै पटक उठाइसक्नु भएको थियो।
धन्यबाद
नेपालियन
दौंतरी

2012/12/25 Umesh Shrestha <ushres...@gmail.com>
How to disable Ctrl+c Sir ????  I need this tutorials 


On Tuesday, August 14, 2012 7:20:35 AM UTC+5:45, shailesh gyawali wrote:
On Wednesday, August 8, 2012 9:36:29 AM UTC+5:45, Pawan Paudel wrote:
> मैले आफूले धेरै समय खर्चेर धेरै रिसर्च गरेर लेखेको पोस्ट अरु कसैले विना स्वीकृति उनिहरुको साईटमा राख्छन् भने तिनीहरुमाथि कस्तो नैतिक कारवाही हुन सक्दछ ? मैले आफूले लेखेको यो पोस्टलाई अरु दुईवटा अनलाईन नेपालीमञ्च र हेलोखबरले हुबहु सारेका छन् । न त त्यहाँ मलाई क्रेडिट नै दिइएको छ न त मेरो ब्लगको ब्याकलिंक नै राखिएको छ । मेरो बौद्धिक सम्पत्ति चोरी भएको छ ।

simply add, coopyscape protection script to the site.

Disable CTL+c .

Disable Right click anywhere.

Note: Prevention is better than cure

--
Thank You for being a valuable member of Nepali Bloggers Community.
Please visit: http://groups.google.com/group/nepali-bloggers for lively discussions.



--
Thank You
Nepalean
A member of Dautari
www.dautari.org
"A team of Writer and Reader"
Reply all
Reply to author
Forward
0 new messages