आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु
नमस्कार !
यहि अगस्त २५ तारिख (भाद्र ९ गते, २०७३) बिहिबार परेको श्री कृष्ण जन्माष्ठमीका पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं |
साथै, श्री कृष्ण जन्माष्ठमीका उपलक्ष्यमा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा यहि बिहिबार साँझ पूजा अर्चना र भजन किर्तन सहित बिशेष समारोहको
आयोजना गरिन लागेकोले यहाँहरु सबैलाई हार्दिक आमन्त्रण गर्दछौं |
मिति: अगस्त २५ तारिख (भाद्र ९ गते, २०७३) बिहिबार
समय: साँझ ६ बजे देखि ९ बजे सम्म
स्थान: श्री पशुपतिनाथ मन्दिर
--