Dummali Rai जि,
तपाईंले भने अनुसार मैले Web Page खोले तर त्यहां मैले कुनै Roman To Nepali Unicode भन्ने Option नै पाइन। तर यो Web Page लाई खोलेर पुरा खुलिसकेपछी Net Connection लाई Off गरे पनि मज्जाले Converter चल्छ। तर सो Save भएको Pageलाई बन्द गरेर पुन: खोल्दा भने Converterले काम गर्दैन। मात्र सबै Text Englishमै आउंछ। कृपया यसको समाधान भनिदिनु पर्यो।
धन्यवाद!
---------- Forwarded message ----------
From: unicodenepali group <nor...@googlegroups.com>
Date: 22 Feb 2008 14:27
Subject: 3 new messages in 3 topics - digest
To: unicodenepali digest subscribers <unicod...@googlegroups.com>
Unicode Nepali User's Group
http://groups.google.com/group/unicodenepali?hl=enunicod...@googlegroups.comToday's topics:
* Offline मा चलाऊन मिल्दैन? - 1 messages, 1 author
http://groups.google.com/group/unicodenepali/browse_thread/thread/c57fba7962c04caf?hl=en
* कृपया ऊत्तर पठाउनुहोला । - 1 messages, 1 author
http://groups.google.com/group/unicodenepali/browse_thread/thread/d00b48fa39c507a7?hl=en
* के कारण ले भएको ? ? ? - 1 messages, 1 author
http://groups.google.com/group/unicodenepali/browse_thread/thread/6940cc495068b893?hl=en
==============================================================================
TOPIC: Offline मा चलाऊन मिल्दैन?
http://groups.google.com/group/unicodenepali/browse_thread/thread/c57fba7962c04caf?hl=en
==============================================================================
== 1 of 1 ==
Date: Thurs, Feb 21 2008 1:04 am
From: dummali rai
मदन कुमार श्रेष्ठ जी मज्जाले आफलाइन मा पनि प्रयोग गर्न सकिन्छ । मैले
थाहा
भए अनुसार् ।
१, तपाईं ले यो रोमन टु नेपाली युनिकोड खोल्नुहोस् ।
२, जब पुरा वेब खुलिसके पछि ।
३,यो वेब पेज लाई Save Ss गर्नुस्
४,तपाईं को My Documents Folder मा वा Hard Drive मा Save गर्नु होला
।
५,अब Save गर्नु भएको रोमन टु नेपाली युनिकोड खोल्नुस् ।
अब आफलाइन मा प्रयोग् गर्न सक्नुहुन्छ।
कृपया खबर् गर्नु होला।
==============================================================================
TOPIC: कृपया ऊत्तर पठाउनुहोला ।
http://groups.google.com/group/unicodenepali/browse_thread/thread/d00b48fa39c507a7?hl=en
==============================================================================
== 1 of 1 ==
Date: Wed, Feb 20 2008 9:41 pm
From: Kumar
दाहाल जी,
तपाईंले नेपाली युनिकोड SN Messenger, Yahoo Messenger प्रयोग गर्न
सक्नुहुन्छ । त्यसका लागि तपाईंले आफ्नो कम्प्युटरमा नेपाली युनिकोड
ईनपुट सिस्टम ईन्सट्ल गर्नु पर्छ । त्यो कसरी गर्ने भन्ने सिक्नको लागि
यहाँ जानुहोस् ।
http://mpp.org.np/index.php?option=com_content&task=view&id=19&Itemid=40
On Feb 15, 2:19 am, "Pushpa Dahal" <
pushpada...@gmail.com> wrote:
> मैले यो नेपाली युनिकोड सफ्ट्वेर धेरै अघिदेखी प्रयोग गर्दै आएको छु । यसमा
> लेख्न मलाई अति नै रमाइलो र सजिलो लाग्छ । सायद सबैलाई त्यस्तै होला । आज आएर
> एउटा प्रश्न सोध्न मन लाग्यो । के MSN Messenger, Yahoo Messenger मा यो
> युनिकोड सफ्ट्वेर चल्छ ? यदी चल्छ भने कसरी Activate गर्ने ? कृपया मेरो प्रश्न
> को ऊत्तर दिएर सहयोग गर्नुहोला । धन्यबाद ।
==============================================================================
TOPIC: के कारण ले भएको ? ? ?
http://groups.google.com/group/unicodenepali/browse_thread/thread/6940cc495068b893?hl=en
==============================================================================
== 1 of 1 ==
Date: Thurs, Feb 21 2008 12:48 am
From: dummali rai
मलाई पनि रोमन युनिकोड नेपाली नै मन पर्छ ।
किन कि यो आफलाइन मा पनि प्रयोग गर्न सकिन्छ ।
तर मेरो प्रश्न यो छ ।यि तल का शब्द हरु के र कसरी भएको हो र यस् लाई
कसरी पढ्न सकिन्छ ।
गरॠनको लागि नै सॠरॠगरेका
हौं, कृपया अनॠयथा
नलिनॠहोला । यो
==============================================================================
You received this message because you are subscribed to the Google Groups "Unicode Nepali User's Group"
group.
To post to this group, send email to
unicod...@googlegroups.com or visit
http://groups.google.com/group/unicodenepali?hl=en
To unsubscribe from this group, send email to
unicodenepal...@googlegroups.comTo change the way you get mail from this group, visit:
http://groups.google.com/group/unicodenepali/subscribe?hl=enTo report abuse, send email explaining the problem to
ab...@googlegroups.com
==============================================================================
Google Groups:
http://groups.google.com?hl=en