कृपया ऊत्तर पठाउनुहोला ।

3 views
Skip to first unread message

Pushpa Dahal

unread,
Feb 14, 2008, 12:19:57 PM2/14/08
to unicod...@googlegroups.com
मैले यो नेपाली युनिकोड सफ्ट्वेर धेरै अघिदेखी प्रयोग गर्दै आएको छु । यसमा लेख्न मलाई अति नै रमाइलो र सजिलो लाग्छ । सायद सबैलाई त्यस्तै होला । आज आएर एउटा प्रश्न सोध्न मन लाग्यो । के MSN Messenger, Yahoo Messenger  मा यो युनिकोड सफ्ट्वेर चल्छ ? यदी चल्छ भने कसरी Activate गर्ने ? कृपया मेरो प्रश्न को ऊत्तर दिएर सहयोग गर्नुहोला । धन्यबाद ।
 

Kumar

unread,
Feb 21, 2008, 12:41:12 AM2/21/08
to Unicode Nepali User's Group
दाहाल जी,

तपाईंले नेपाली युनिकोड SN Messenger, Yahoo Messenger प्रयोग गर्न
सक्नुहुन्छ । त्यसका लागि तपाईंले आफ्नो कम्प्युटरमा नेपाली युनिकोड
ईनपुट सिस्टम ईन्सट्ल गर्नु पर्छ । त्यो कसरी गर्ने भन्ने सिक्नको लागि
यहाँ जानुहोस् । http://mpp.org.np/index.php?option=com_content&task=view&id=19&Itemid=40
Reply all
Reply to author
Forward
0 new messages