नमस्ते नेपाली ब्लगर समूहका साथीहरु ! Namaste Nepali Blogger Friends!
सम्पुर्ण नेपाली भाषी ब्लगरहरु बिच एउटा सामुहिक चौतारी 
गठन गर्ने हेतुले नेपाली ब्लगर्स(Nepali Bloggers) भन्ने गुगल समुह को 
स्थापना गरिएको हो । यस चौतारी मा तपाई हामी सबै ले ब्लग संचालन गर्दा 
भोगेका कठिनाईहरु, रमाइला क्षणहरु अनि सुझाव तथा सल्लाहहरु आदान प्रदान 
गर्न सक्छौं । 
कस्ता सामग्री हरु ग्रुप कम्युनिकेसनमा समावेस गर्ने त ?
कृपया मेसेज पठाउदा के तपाईले प्रेसीत गर्न लागेको ग्रुप मेसेज सबै सदस्यहरु को चाखको बिषय हो त ? एक पटक सेन्ड बटन ठिच्नु भन्दा पहिले सोच्नुहोला । मेसेजको अन्त्यमा तपाई आफ्नो हस्ताक्षरमा आफ्नो ब्लग को ठेगाना राख्न सक्नु हुनेछ । केवल आफ्नो ब्लगको प्रचारको लागी मात्र यो सामुहिक बसिबियाँलो गर्ने चौतारी को उपयोग नगरिदनु भएमा सुनमा सुगन्ध हुने थियो !
हामी सबै को जय होस ! 
About Nepali-Bloggers: 
Inorder to bring all Nepali Bloggers in one place, Nepali Bloggers group
 was established. In this common platform please let us share our 
effort, pain, achievement, exiciting moment and other kind of suggestion
 and help regarding blogging.
Happy Blogging!
Information ||About Nepali Spell Checker Plugin || Blog Promotion Thread ||@ Facebook || Social Networking