नेपाली ब्लग भित्तो (Nepali Blog Wall)

33 views
Skip to first unread message

Dautari Admin

unread,
Jan 11, 2011, 4:02:28 AM1/11/11
to nepali-...@googlegroups.com
नेपाली ब्लगर मित्रहरू
नमस्कार!
समय समयमा नेपाली ब्लगलाई उपयोगीहुने सामाग्री ब्लगर मित्रहरूले प्रकाशित गरिरहनू भएको छ। त्यसैलाई सुचिक्रित गर्न दौंतरीले एउटा पहल गरेको छ-नेपाली ब्लग भित्तो। तपाईहरुको जानकारीमा भएका त्यस्तै नेपाली ब्लगलाई उपयोगी हुने सामाग्री भए यसै इमेलमा खबर गर्नुहोला। साथै सल्लाह तथा सुझाबको अपेक्षा गर्दछु।
नेपालियन

--
Thank You
Nepalean
A member of Dautari
www.dautari.org
"A team of Writer and Reader"

नेपाली ब्लग भित्तो (Nepali Blog Wall) (साभार: www.dautari.org)

ब्लगर भेला र ब्लग गफ तथा बिभीन्न समयमा ब्लगबारे गरिने प्रश्नहरू प्राय एकै खाले हुन्छन् जून नेपाली ब्लगका लागी निकै महत्वपूर्ण हुने गर्छन्। आफ्नो ब्लगको व्यवस्थापन कसरी गर्ने,लेखाइमा कसरी निखारता या सुद्दता ल्याउने,धेरै पाठक माझ कसरी पुग्ने यस्तै यस्तै। यसबारे थूप्रै नेपाली ब्लगरहरूले ब्लगहरू लेखी सक्नुभएको छ भने केही ब्लगहरू लेख्ने सुरसार गर्दै हुनुहुन्छ होला। यो नेपाली ब्लग भित्तोको (Nepali Blog Wall) उद्देश्य भनेको यसरी छरिएर लेखिएका या भविष्यमा लेखिने ब्लग जून नेपाली ब्लगरलाई ब्लग सञ्चालन गर्न सहयोग पूग्नेछन त्यस्ता ब्लगको लिंक एकै ठाउँमा प्रकाशन गर्नु हो। आशा छ यस नेपाली ब्लगर भित्तोले नेपाली ब्लगरमाझ उपयोगी काम गर्नेछ।

नेपाली ब्लगका लागी उपयोगी सामाग्रीको संकलन समय अनूसार अपडटे गरिनेछ, तपाईँलाई त्यस्ता लिंकको कुनै जानकारी भएमा दौंतरीलाई खबर गर्नुहोला।

Jhaluck Paudel

unread,
Oct 23, 2011, 11:51:51 PM10/23/11
to nepali-...@googlegroups.com

good job ! :)
 
--
Jhaluck

Dautari Admin

unread,
Oct 26, 2011, 11:29:16 AM10/26/11
to nepali-...@googlegroups.com
Dear Nepali blogger friends
If you have information which will help nepali bloggers in someway and if its link is not in blog wall, please provide the link so that we can update the blog wall.
Thanks for your help.
Dautari


--
Thank You for being a valuable member of Nepali Bloggers Community.
Please visit: http://groups.google.com/group/nepali-bloggers for lively discussions.

Pradeep Gurung

unread,
Oct 27, 2011, 1:31:02 AM10/27/11
to nepali-...@googlegroups.com
Dear Nepali Blogger, and my dear brothers 

  I want to wish you all happy Dipawali and enjoy a lot ....  always be in touch :)

Thanks 

- Pradeep
Reply all
Reply to author
Forward
0 new messages