ल्यापटपमा भएको fn Key थिचेर तपाईं Alt Key प्रयोग
गरी नेपाली अक्षरहरू लेख्न सक्नु हुन्छ । तर कि बोर्डको सबै भन्दा माथिको नम्बर
(Alt+0167 आदी) प्रयोग नगरी Key board को ;lkjh asdfg आदी लेखेको ठाउँमा दिएको
नम्बर (1,2,3 आदी) प्रयोग गर्नु पर्छ । तर तपाईं प्रिती फन्ट प्रयोग गरेर नेपालीका
केही शब्द जस्तैः भित्र्याउनु
(प्रितिमा आधा त्र उपलब्ध छैन), महत्त्वपूर्ण, गुणनको चिन्ह (X), भागको चिन्ह, ठीक
चिन्ह (√ ) लगायत अन्य धेरै कुराको अभाव महशुस गर्नु हुनेछ
।
तशर्थः म तपाईंलाई माथी उल्लेखित बाहेक अन्य धेरै
अक्षर तथा गणितिय चिन्हहरू भएको केबिना नर्मल तथा एक्सेलमा सजिलै जोड, घटाउ, गुणन
तथा भाग गर्न सकिने केबिना म्याथ नामक नेपाली फन्ट प्रयोग गर्न सल्लाह दिन्छु । यदि
तपाईं सँग उक्त फन्टहरू नभएमा यसै विद्युतिय पत्रको साथमा टाँसेर पठाईदिएको छु । अझ
बढी उपयोगि सामग्री पाउन तलको लिङ्क दाब्नु होस् ।
धन्यवाद।।