मैले comma र question mark टाइप गर्ने सकेन

1,751 views
Skip to first unread message

ram...@gmail.com

unread,
Dec 19, 2006, 1:10:31 PM12/19/06
to Unicode Nepali User's Group
म नेपाली युनिकोडको Traditional
कीबोर्डमा टाइप गर्छु तर
मैले comma type गर्दा ऽ अङ्ग्रेजी
एस जस्तो टाइप हुन्छ र
प्रश्नवाचक चिन्ह कसरी
टाइप गर्ने ? जानकारी पाएमा
आभारी हुने थिए।

suresh

unread,
Dec 24, 2006, 6:48:58 AM12/24/06
to Unicode Nepali User's Group

यसो
http://mpp.org.np/detail_guide/images/traditional_keylayout.gif मा
हेर्दा traditional keyboard layout मा comma र
question mark नराखिएको जस्तो देखिन
आउँछ । अब ती चिन्हहरु
ल्याउन दुईवटा चोरबाटो
प्रयोग गर्न मिल्ने
देखिन्छ ।

(चोरबाटो १) ती चिन्ह टाइप
गर्ने बेला नेपाली बाट english
किबोर्डमा switch गर्ने । यसको
लागि सजिलो keyboard shortcut हो Ctrl+Shift
(अथवा Alt+Shift हुनसक्छ) । अनि
फेरि नेपाली किबोर्डमा switch
गर्न सोही shortcut प्रयोग गर्ने

(चोरबाटो २) Question Mark टाइप
गर्नलाई Alt+63 थिच्ने (Alt थिच्ने
अनि Alt थिचिरहँदा 6 थिच्ने
अनि 6 छाड्ने अनि 3 थिच्ने अनि
3 छाड्ने, अनि Alt छाड्ने)

त्यसरी नै, comma टाइप गर्नलाई
Alt+44 थिच्ने ।

_____
- सुरेश
¯¯¯¯¯
(यी 6,3,4 key हरु numeric keypad ko हुनुपर्छ,
qwertyuiop माथिको keyहरुले हुँदैन ।
)

Reply all
Reply to author
Forward
0 new messages