Re: केही अक्षर हरू लेख्न अाएन

326 views
Skip to first unread message

Shailendra Bajagai

unread,
Aug 21, 2009, 7:47:03 AM8/21/09
to Dinesh Mishra, unicod...@googlegroups.com
दिनेश जी!
नमस्कार ।
 तपाईं जस्तो नेपाली यूनीकोडको बारेमा जान्न चाहाने व्यक्तिलाई मैले जानेका केही कुराहरू बाँड्न पाउँदा खुशि लागेको छ । तल दिईएको तरीकाबाट तपाईंले चाहनु भएको अक्षरहरू लेख्न सक्नु हुन्छ । माईक्रोसफ्ट वर्डमा तपाईंलाई 'आ" लेख्न गाह्रो हुन सक्छ त्यसको लागि तपाईंले नोटप्याडमा लेखेर माईक्रोसफ्ट वर्डमा टाँस्न सक्नुहुन्छ ।
 
धन्यवाद ।
 
4          = झ (झण्डा)
Ctrl+Shift = ई (ईश्वर)
Ctrl+Shift = ऐ (ऐना)
Ctrl+Alt   = आ (आमा)
Ctrl+Shift = ौ (कौशल)
----- Original Message -----
Sent: Tuesday, 18 August, 2009 06:57 PM
Subject: केही अक्षर हरू लेख्न अाएन



On 8/18/09, Dinesh Mishra <rddi...@gmail.com> wrote:
शैलेन्द्र सर,
नमस्ते
मैले तपाँइ को साइट बाट मंगल फन्ट डाउन लोड गरेर इन्सटल गरे तर केही अक्षर हरू लेख्न सकि रहेको छैन। कृपया सहयोग को अाशा राख्छु ।
 
लेख्न अप्ठयारो भएको अक्षर हरू -
jha
dirgha e इ
ai एे
aa अा
kau   काै as in kaushal

दिनेश मिश्र
 
On 8/15/09, Shailendra Bajagai शैलेन्द्र बजगाईं <shailend...@gmail.com> wrote:
तपाईंहरू सबैलाई नमस्ते !

मैले आफ्नो साईटमा तपाईंहरूको सजिलोको लागि नेपाली यूनीकोड डाउनलोड गर्ने
थलो पनि थप गरेको छु । कृपया मेरो साईट डुलेर आफ्नो प्रतिकृया दिनुहुनेछ

http://sites.google.com/site/nepalifonts

--
शैलेन्द्र बजगाईं(Shailendra Bajagai)
इनरूवा-५, पानीटङ्की(Inaruwa-5, Paanitanki)
सुनसरी, नेपाल(Sunsari, NEPAL)
मोबाईलः +९७७ ९८४२१२३४४० (Cell: +977 9842123440)
नेपाली फन्ट निःशुल्क डाउनलोड गर्नको लागि दिईएको लीङ्कमा थिच्नुहोस्...
http://sites.google.com/site/nepalifonts



--
Dinesh Mishra ( दिनेश मिश्र )
Radiology Department ( रेडियोलोजी बिभाग )
T.U. Teaching Hosptial ( त्रि.वि.शिक्षण अस्पताल )
Maharajgunj  ( महाराजगन्ज )
Kathmandu ( काठमाडौं )
NEPAL  (नेपाल )



--
Dinesh Mishra ( दिनेश मिश्र )
Radiology Department ( रेडियोलोजी बिभाग )
T.U. Teaching Hosptial ( त्रि.वि.शिक्षण अस्पताल )
Maharajgunj  ( महाराजगन्ज )
Kathmandu ( काठमाडौं )
NEPAL  (नेपाल )

Shailendra Bajagai

unread,
Aug 23, 2009, 2:04:09 AM8/23/09
to Dinesh Mishra, unicod...@googlegroups.com
दिनेश जी,
 
छुट भएको कुरा औंलाईदिनु भएकोमा धन्यवाद ।
तल दिए अनुसार प्रयास गर्नुभएमा लेख्न सक्नुहुनेछ ।
 
4                           =   झ (झण्डा)
Ctrl + Shift + O   =   ई   (ईश्वर)
Ctrl + Shift + P   =   ऐ   (ऐना)
Ctrl + Alt   + Q    =   आ (आमा)
Ctrl + Shift + c    =   ौ (कौशल)
 
 
----- Original Message -----
From: "Dinesh Mishra" <rddi...@gmail.com>
To: "Shailendra Bajagai" <shailend...@gmail.com>
Sent: Saturday, 22 August, 2009 12:17 AM
Subject: Re: केही अक्षर हरू लेख्न अाएन

> शैलेन्द्र सर,
> सर्वप्रथम त सहयोग को लागी धन्यवाद । तर सर ले सुझाएको उपाय मा केही अपुग
> जस्तो छ । जस्तै Ctrl + Shift मात्रै थिचेर ई लेख्न सकिदैन, सँगै अरु कुन
> कि थिच्नु पर्ला । मतलब,
> Ctrl + Shift + ? = ई
> Ctrl + Shift + ? = ऐ
> Ctrl + Shift + ? = कौ
> Ctrl + Alt + ? = आ
> दिनेश मिस्र ।

kale dura

unread,
Aug 25, 2009, 11:53:05 AM8/25/09
to unicod...@googlegroups.com
shailendra ji ,
ma nepali preeti font ma type ramro garna sakchhu ... malai romanji ma type garera nepali banaunu bhanda nepali preeti font ma type garera unicode banauna sajilo hunchha tara tesko lagi preeti bata unicode hundaina ? hunchha vane kasari ? ani tapaiko unicode font install gare tara word ma type garda letter ma dallo ke ke aauchha kina ?
bataidinu vaye avari huni theye.
ritu
dura

 


From: Shailendra Bajagai <shailend...@gmail.com>
To: Dinesh Mishra <rddi...@gmail.com>
Cc: unicod...@googlegroups.com
Sent: Sunday, August 23, 2009 3:04:09 PM

nepa...@gmail.com

unread,
Aug 26, 2009, 1:18:13 AM8/26/09
to kale...@yahoo.com, shailend...@gmail.com, unicod...@googlegroups.com
Hi,

It's very easy to convert preeti into unicode. just download RUPANTER FROM  this (http://nepalarab.googlepages.com/Convertor_portable.zip link and type (or copy paste) preeti font document and rupanter it.

Regards

www.nepalarab.com (Server updating today might be run from tomorrow)


2009/8/25 kale dura <kale...@yahoo.com>
Reply all
Reply to author
Forward
0 new messages