Adobe Acrobat मा नेपाली कसरी टाइप गर्ने?

59 views
Skip to first unread message

psykoshailen

unread,
Sep 24, 2009, 7:21:08 AM9/24/09
to Unicode Nepali User's Group
नेपाली भाषा प्रेमी दाजुभाइ दिदीबहिनीहरु,
मेरो कम्प्युटरमा नेपाली युनिकोड notepad र MsWord मा मज्जासित चल्छ तर
Adobe Acrobat Professional 7.0 र skype messenger मा टाइप गर्न
मिल्दैन। यस समस्याको समाधान भए धेरै आभारी हुनेछु।

वडादशैंको सबै नेपालीहरुलाई मंगलमय शुभकामना।


शैलेन्द शाक्य

Sanir Karmacharya

unread,
Sep 30, 2009, 1:03:28 PM9/30/09
to unicod...@googlegroups.com
शैलेन्द्र जी,

तपाईंको प्रश्नको जवाफ मैले पहिलै अरू साथीहरूलाई पनि दिइसकेको छु। तर तपाईंले हेर्नु भएको थिएन भने म तपाईंको लागि फेरि जवाफ दिंदैछु। 

Adobe Acrobat मात्र हैन, Adobe तथा Macromedia अन्तर्गतका सबै softwareहरूमा नेपाली युनिकोड चल्दैन। यसको कारण के हो भने, Adobe Company, धेरै पुराना coding systemsहरूको Pioneerहरू मध्ये एक हो र उनीहरूले आफ्नो softwareमा प्रयोग गर्न आफ्नै coding systems तयार पारे जुन युनिकोड तथा ASCII भन्दा फरक छ। उनीहरू अझै पनि त्यही coding systems प्रयोग गर्छन् र निकट भविष्यमा त्यो coding systems फेर्ला जस्तो छाँटकाँट छैन। त्यसकारण निकट भविष्यमा Adobe (तथा Macromedia जो हाल Adobe Company अन्तर्गत पर्छ) अन्तर्गतका सबै softwareमा Unicode चल्ने सम्भावना निकै कम छ।

जहाँसम्म skypeको कुरा छ। हाललाई म skypeमा धेरै chat नगरे पनि मैले skypeमा पनि राम्रैसंग unicode चलाएको अनुभव छ। शायद तपाईंको messengerलाई सबैभन्दा नयाँमा upgrade गर्नुभयो भने चल्छ कि!

समिर कर्माचार्य
Font Developer
Kathmandu

2009/9/24 psykoshailen <shakya...@gmail.com>

Suvash Thapaliya

unread,
Sep 30, 2009, 2:34:58 PM9/30/09
to unicod...@googlegroups.com
In the newer versions, this sud be possible ! i think i've done it once

After switching to the Nepali keyboard layout, make sure that u also change the font to an appropriate one ( for ex. Mangal, yeah ! u have to do them both ) , changin the font should be possible in edi t mode.


suVasH.....


2009/9/30 Sanir Karmacharya <san...@gmail.com>

Sanir Karmacharya

unread,
Oct 5, 2009, 3:23:06 AM10/5/09
to unicod...@googlegroups.com
Suvash ji,

Which version is that? I'd like to have them as well. As far as I know it doesn't work upto CS2 version and some products of CS3 version.

Samir Karmacharya
Font Developer
Kathmandu

2009/10/1 Suvash Thapaliya <suv...@gmail.com>

Suvash Thapaliya

unread,
Oct 5, 2009, 5:32:38 PM10/5/09
to unicod...@googlegroups.com
Hi Sanir,

I can't very very sure of the version, because I'd tried that some months ago ( n honestly i don't have an Adobe product installed in my system right now ) ,  but I'd tried that with Adobe Premiere, Flash and After Effects. Never tried it with dreamweaver though. must be CS4 or CS3, not older.

yeah ! adobe products have problems with unicode n stuff, but the support getting better.

suVasH.....


2009/10/5 Sanir Karmacharya <san...@gmail.com>

Bhaba Thami

unread,
Oct 5, 2009, 9:44:12 PM10/5/09
to unicod...@googlegroups.com
As far as I know, you can export/print/save as unicode document to pdf from Word or other word processors but you have to embed all fonts in the process.

I haven't used unicode in any other adobe products myself but I have been able to make a pdf of unicode.

Thank you!
Bhaba

2009/10/6 Suvash Thapaliya <suv...@gmail.com>:
--
__________________________________
Bhaba Bahadur Thami'
GPO 8975 EPC 5398 Kathmandu
Email: bhaba...@gmail.com
Phone: 00977-1-2070550

Sanir Karmacharya

unread,
Oct 7, 2009, 1:11:42 AM10/7/09
to unicod...@googlegroups.com
Thanks Suvash for the info.

And Bhaba thanks to you as well, and yes I've been doing that from ages. That is for the moment the only thing we can do with Adobe products. 

Samir Karmacharya
Font Designer
Kathmandu

2009/10/6 Bhaba Thami <bhaba...@gmail.com>

BR Shrestha

unread,
Nov 10, 2009, 12:29:02 PM11/10/09
to Unicode Nepali User's Group
शैलेन्द्रजी, समीरजीले भन्नुभएको त ठिकै हो, जस्तो कि Adobe को
Photoshop, Flash आदिमा शायद 'मंगल' फण्टको मात्र सुबिधा छ, Unicode
Nepali Converter को चाँहि छैन। तर, तपाइँ Adobe को Dreamweaver
चलाऊनुहुन्छ भने चाँहि Unicode Nepali Website खोलेर आवश्यक कुरा Type
गर्ने र Copy-Paste (जुन झन्झटिलो त छ नै!) गरेर काम चलाऊन सकिन्छ
Dreamweaver मा।

On Sep 30, 5:03 pm, Sanir Karmacharya <san...@gmail.com> wrote:
> शैलेन्द्र जी,
> तपाईंको प्रश्नको जवाफ मैले पहिलै अरू साथीहरूलाई पनि दिइसकेको छु। तर तपाईंले
> हेर्नु भएको थिएन भने म तपाईंको लागि फेरि जवाफ दिंदैछु।
>
> Adobe Acrobat मात्र हैन, Adobe तथा Macromedia अन्तर्गतका सबै softwareहरूमा
> नेपाली युनिकोड चल्दैन। यसको कारण के हो भने, Adobe Company, धेरै पुराना
> coding systemsहरूको Pioneerहरू मध्ये एक हो र उनीहरूले आफ्नो softwareमा
> प्रयोग गर्न आफ्नै coding systems तयार पारे जुन युनिकोड तथा ASCII भन्दा फरक
> छ। उनीहरू अझै पनि त्यही coding systems प्रयोग गर्छन् र निकट भविष्यमा त्यो
> coding systems फेर्ला जस्तो छाँटकाँट छैन। त्यसकारण निकट भविष्यमा Adobe (तथा
> Macromedia जो हाल Adobe Company अन्तर्गत पर्छ) अन्तर्गतका सबै softwareमा
> Unicode चल्ने सम्भावना निकै कम छ।
>
> जहाँसम्म skypeको कुरा छ। हाललाई म skypeमा धेरै chat नगरे पनि मैले skypeमा
> पनि राम्रैसंग unicode चलाएको अनुभव छ। शायद तपाईंको messengerलाई सबैभन्दा
> नयाँमा upgrade गर्नुभयो भने चल्छ कि!
>
> समिर कर्माचार्य
> Font Developer
> Kathmandu
>

> 2009/9/24 psykoshailen <shakyashai...@gmail.com>


>
>
>
> > नेपाली भाषा प्रेमी दाजुभाइ दिदीबहिनीहरु,
> > मेरो कम्प्युटरमा नेपाली युनिकोड notepad र MsWord मा मज्जासित चल्छ तर
> > Adobe Acrobat Professional 7.0 र  skype messenger मा टाइप गर्न
> > मिल्दैन। यस समस्याको समाधान भए धेरै आभारी हुनेछु।
>
> > वडादशैंको सबै नेपालीहरुलाई मंगलमय शुभकामना।
>

> > शैलेन्द शाक्य- Hide quoted text -
>
> - Show quoted text -

DEBiN LiMBU

unread,
Nov 14, 2009, 10:55:41 PM11/14/09
to unicod...@googlegroups.com
साथिहरू,
म युनिकाेड ट्रेडिसनल चलाउँछु तर मैले टाइपिङ गर्दा बिच बिचमा याे गाेलाे गाेलाे चाहिँ किन अाएकाे हाेला? जस्तै मैले अ लाइ अा बनाउनु पर्याे भने त्यहाँ बिचमा गाेलाे अाउँछ याे के कारणले हुन सक्छ? बताइ दिनु भए अाभारि हुने थिएँ।
 
देबिन लिम्बु
धरान

2009/11/10 BR Shrestha <bho...@gmail.com>
Reply all
Reply to author
Forward
0 new messages