सान्दर्भिक सामाग्री : भर्खरै उदाएको हामी सबैको साझा विद्यालय एभरेष्ट ईन्टरनेशनल स्कूल जापान

0 views
Skip to first unread message

Nepal Megh Raj

unread,
Apr 23, 2013, 7:12:38 AM4/23/13
to SWATANRA NAGARIK SAMAJ
भर्खरै उदाएको हामी सबैको साझा विद्यालय एभरेष्ट ईन्टरनेशनल स्कूल जापान

http://eisj-edu.com/frequently-asked-questions/?lang=ne


यो URL वाट लिईएको एउटा जिज्ञासा तलानुसर छ :


जिज्ञासा ९. के यो स्कूल नेपाली समुदाय को हो ? नेपाली समुदाय कै नेतृत्वमा रहन्छ ? या कूनै राजनैतिक पार्टी वा व्यवसायिक समूहले नेतृत्व गर्ने त हैन ?

उत्तर : नेपाली समुदायको संयुक्त लगानीमा स्थापना गरिएकोले यो स्कूल नेपाली समुदायकै साझा सम्पत्ति भएको र यसमा नेपाली समुदायकै नेतृत्व हुने कुरामा बिश्वस्त गराउन चाहन्छौं । पहिलो साधारण सभाले लगानी गरेको शेयर संख्याको आधारमा संचालक समिति (Board Of Directors) चयन गर्ने छ । यसरी तय भएको संचालक समितिले कार्यकारी समिति (Executive Committee) बनाउने छ । उक्त कार्यकारी समिति (Executive Committee) ले स्कूलको दैनिकी संचालन गर्ने छ । विधिसम्मत साधारण सभाले नै चयन गर्ने हुनाले कुनै पनि राजनैतिक पार्टीको नेतृत्व सम्भव छैन । यो संचालक समिति (Board Of Directors) नै कानूनी रुपमा दर्ता भई NPO Registration Paper (TOHON) मा उल्लेख हुनेछ । यो स्कूललाई नाफामुलक व्यवसायिक भन्दा पनि सामुदायिक रुपमा निरन्तर चल्न सक्ने बनाउने लक्ष्य लिइएको छ । त्यसकारण थोरै जनाको धेरै लगानी नभएर धेरै जनाको थोरथोरै लगानीको अपेक्षा गरिएको छ ।


Reply all
Reply to author
Forward
0 new messages