यहाँको सदभाव, सहयोग र निर्णय नै निर्णायक मत !

3 views
Skip to first unread message

Megh Raj Nepal

unread,
Jul 25, 2011, 8:52:17 PM7/25/11
to Megh Raj Nepal

नमस्कार !

यस पटक NRN Japan को अध्यक्ष पदका लागि मेरो उमेद्वारी रहेको कुरा जानकारी को लागि यो मेल राखेको छु |

यहाँको सदभाव, सहयोग र निर्णय नै मेरो लागि निर्णायक मत हुने हुनाले यसका लागि हार्दिक अपिल गर्दछु |
  





धन्यवाद

मेघ राज नेपाल
Tokyo, Japan.
Mobile. 080-4327-4404

NRN-Japan-2011-August-14(MRN)-update-optimized.pdf
Reply all
Reply to author
Forward
0 new messages