Respecterd All,
Namaskar !
Please kindly find attached invitation on be half of TAMUDHIN JAPAN.
Kindest Regards,
Om Gurung,
Advisor, Tamudhin,Japan
तमु धीं जापान जापान
स्थापित-१९९५
मिति:-.२०१२-०७-३१
श्रीमान अध्यक्ष ज्यू तथा सस्थाका प्रमुख ज्यु,
टोक्यो,जापान
बिषय :-१६ औ रोंधि साँझ कार्यक्रममा हार्दिक निमन्त्रण बारे !
महोदय,
उपरोक्त सम्बन्धमा तमु (गुरुंग) जातीहरुको भाषा,संस्कार,संस्कृति र परम्पराका साथै जातीय पहिचान स्वरुप सांस्कृतिक धरोहारको रुपमा रहेको रोंधि प्रथा लाइ जोगाई राख्न हरेक बर्ष तमु धीं जापानले अगस्त महिनाको दोश्रो हप्ता आइतबारका दिनमा गर्दै आइरहेको यस बर्षको १६ औ रोंधि साँझ कार्यक्रममा नेपाल देखि आमन्त्रित आधुनिक एवं पप गायक दीपक लिम्बू चर्चित पप गायिका इन्दिरा जोशी र लोक दोहोरी गायिका ज्योति लोहोनीका बिबिध सांगीतिक प्रस्तुतिका साथै स्थानीय कलाकारहरुको बेजोड़ सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपले सम्पन्न गरिने भएकोले निम्न मिति,समय र स्थानमा यहाँको गरिमामय उपस्थितिका लागी साथै यहाँले नेतृत्व गर्नु भएको संस्थाका सम्पूर्ण महानुभावहरु लाइ पनि हार्दिक निमन्त्रणा सहित अनुरोध गर्दछु !
भवदीय,
हर्क तमु कुमार तमु महा-सचिब, तमु धीं जापान
मिति:-२०१२-०८-१२आइतबार,
समय:- दिनको ठीक ३:३० बजे स्थान:-इकेगामी खाईकन हल (इकेगामी सेन टोक्यो ) सम्पर्क :-०९०७१७७३९७७,०९०६१४७५१४८ ,०८०३७३३९१७२
2012/11/13 Balaram Shrestha <b_shr...@t-justicelaw.com>:
> प्रिय मित्रहरु ,नमस्कार मिती -२०१२ नोवेम्बर १३ मगलबार
>
> नेपाली बि .स .२०६९ को सुभ दीपावलीको सुखद् उपलक्ष्यमा तपाईहरु सबैको दाजुभाइ
> तथा दिदि बहिनी बिचको समधुर सम्बन्धमा अझ बढी गाडापन छाओस / यो समाजको अरु सबै
> भएको कारण म हु र म पनि सबै संग छु भन्ने यथार्थता संगै हामी, हाम्रो र सबैको
> भन्ने नेपाली एकताको भाबना ले नेपाली एकता र विश्वासले नेपाली समाजको अग्रगमन
> बिकाशमा ऐक्यबद्धता हुन् सक्ने शक्ति दुर्गा माता भवानीले हामी सबैमा प्रदान
> गरुन भन्ने हार्दिक कामना गर्दै दिपावलीमा तपाइको मन मन्दिर घर परिवार समाजमा
> उज्यालो किरणले बास गरोस भन्ने हार्दिक कामना गर्दछु /
>
> बलराम श्रेष्ठ तथा श्रेष्ठ परिवार
>
> टोक्यो ,जापान
>
>
>
--
...............................................................................................
Ram Giri Ph.D.
Founder: Nepal Educational Foundation
Charter member and Vice President:Rotary Club of Tokyo Yoneyama YUAI
(Rotary International District 2750)
Advisor: NRNA JAPAN
ギリ ラム
代表:ネパール教育基金
創立メンバー・副会長:東京米山友愛ロータリー ・クラブ(国際ロータリー第2750地区)
顧問:在日ネパール人協会(NRNA JAPAN)
.......................................................................................................