सबै प्रिय साथीहरु
नयाँ वर्ष २०६८ ले तपाईंको व्यक्तिगत जीवनका साथै हाम्रो मातृभूमी नेपालमा समेत सुख, शान्ति र सम्व्रिधी ल्याओस्,नयाँ बर्ष २०६८ सालको मंगलमय विहानीले यहाँहरूको जीवनमा उज्यालो छरोस्।
तन मन र बिचार स्वस्थ्य रहोस्।गाँस बास र कपासको अभाव नहोस्। नराम्रा कुरा
कानले सुन्न नपरोस्। नराम्रा कुरा आँखाले हेर्न नपरोस्। मुखले दुर्बाच्य
बोल्न नपरोस्।पाइला सधै प्रगति पथमा लम्किरहुन र हातले सधै सिर्जनशील काम
गरोस भन्ने चाहना सहित मंगलमय शुभकामना संपूर्ण साथीहरूलाई।
बाँकी कुरा यो गजल मार्फत Since I like it।
आफै ठूलो हुने बानी छोड्न मन लागोसघात गर्ने अहम् पनि तोड्न मन लागोस।। तेरो मेरो भनी सधै भाग भण्डा गर्नेसाघुरो यो मनलाई मोड्न मन लागोस ।। अशान्तिले तहस नहस भयो सबै तिरशान्ति रोक्ने अबरोध फोड्न मन लागोस।। सप्रिएन देशको हालत झारपात बढ्योबरु सबै मिलीजुली गोड्न मन लागोस।। कति बस्नु उकुस मुकुस आँखा तरी तरीभाइचाराको नाता फेरी जोड्न मन लागोस।।
(Sabhar: ; Ref Nirmala Awasthi)
Rajendra PARAJULI,
MSc, MA, MHSc and PhD
-----------------------------
(Researcher)
Department of Social Medicine
National Research Institute for Child Health and Development
2-10-1, Okura, Setagaya-Ku, 〒157-8535 Tokyo, Japan
Phone:
+81-3-5494-7120 (ext. 7109)
Fax:
+81-3-3417-2663
-----------------------------
http://parajulirp.blogspot.com/p/my-cv.html