नयाबर्ष २०१२ को पावन अवसरमा यहाको सुस्वास्थ्य, दीर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै ,२०११मा झैँ यो बर्ष २०१२ मा पनि सहयोग, सद्भावना र सहकार्य आत्मियता, र सौहार्दताको लागि यहा र यहाको परिवारजन ,आफन्त सबै प्रति नयाबर्ष २०१२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु | |