Facebook( Hami Nepali ), www.gatibidhi.com & the Immigration

3 views
Skip to first unread message

Nepal Megh Raj

unread,
Jun 15, 2012, 12:27:02 AM6/15/12
to Megh Raj Nepal
Dear ALL concerned:
Namaskaar(s) !

जापानबासी शुभचिन्तक साथीहरुले फोनबाट जानकारी दिनुभई केहि समय यता आएका निम्न कुराहरुमा 
म " मेघ राज नेपाल " को कुनैपनि  प्रतक्ष अर्थात् अप्रतक्ष सम्पर्क/समलग्नता  ( विगतमा, अहिले र भबिश्यमा पनि ) नभएको/नरहेको आधिकारिक जानकारी यहि मेल मार्फत  गराउँदछु |

कुनै पनि विषयमा  सत्य तथ्य कुरा थाहा नभई, पत्ता नलगाई, भ्रमात्मक कुराहरुको पछी लागि हामी आफु-आफुहरुविच एकले अर्का लाई फोन अर्थात् SMS आदि बाट नाम नै उल्लेख गरि आक्षेप लाउने/लगाउने कुराबाट टाढा रहन हार्दिक अनुरोध गर्दछु |
    
1. Facebook( Hami Nepali )
 म " मेघ राज नेपाल " को    Facebook( हामी नेपाली )  संग कुनै किसिमको, विगतमा, अहिले र भबिश्यमा पनि प्रतक्ष अर्थात् अप्रतक्ष  सम्पर्क/समलग्नता थिएन/छैन |  
म " मेघ राज नेपाल " को Facebook Account नभएकाले
बाट जानकारी प्राप्त भयो |  
    
म " मेघ राज नेपाल " को   www.gatibidhi.com (  http://www.facebook.com/gatibidhi ) संग कुनै किसिमको, विगतमा, अहिले र भबिश्यमा पनि प्रतक्ष अर्थात् अप्रतक्ष  सम्पर्क/समलग्नता   थिएन/छैन |  
बन्द भै सकेको भएपनि Domain Registration Information खोज्दा राम्रो होला ( Whois www.gatibidhi.com & other " Deep Whois" like investigative TOOLs ETC.. )  |   
     
 3.  Immigration
 म " मेघ राज नेपाल " को Japan Immigration संग, आफ्नो निजि मामला बाहेक, कुनै किसिमको, विगतमा, अहिले र भबिश्यमा पनि प्रतक्ष अर्थात् अप्रतक्ष  सम्पर्क/समलग्नता थिएन/छैन |    

-------------------------------------------------------------------------------------------------------------
पुनश्चः
म " मेघ राज नेपाल " ले बिगतमा, अहिले, र भबिश्यमा पनि दिईएका, दिने, लेख्ने, भएका/हुने  अन्तर्वार्ता, लेख, ईमेल जहिलेपनि निर्भिक/निडर  रुपमा ग्रुपमेल ( आवश्यकता अनुसार फोटो तथा प्रमाण सहित ) अर्थात्  विभिन्न पत्रपत्रिकाहरुमा/अनलाईनमा  खुल्ला रुपमा ( परिचय नलुकाईकन ) दिदै आएको कुरा स्मरण रहोस | यस भन्दा बाहेकका कुराहरुमा यहाँहरूलाई जसले जानकारी गराउँछ त्यसैलाई नै सोध्नुहोला , मलाई होईन | अरु धेरै कुराहरु समयले वताउदै नै जानेछ, मूल्यांकन गर्दै नै जानेछ |
------------------------------------------------------------------------------------------------------------- 

धन्यवाद सहित ||
Warm Regards, as always
Megh Raj Nepal
Tokyo, Japan.
Mobile Tel: +(81)-(80)-4327-4404  [ 080-4327-4404 ] 

Reply all
Reply to author
Forward
0 new messages