एन आर एन जापान भनेको नेपालीहरुको समस्या समाधान को विषयलाई रोक्नका लागि हो ?

2 views
Skip to first unread message

Megh Raj Nepal

unread,
Feb 26, 2009, 9:23:15 PM2/26/09
to nrnjap...@googlegroups.com, Sajha Samyantra Japan
 
 साझा संयन्त्रमा गोलबद्द संपूर्ण साथिहरु 
 
 एन आर एन जापान का साथिहरु

  नमस्कार
 

  तलको जस्तो किसिमको निर्देसन एन आर एन का अध्यक्ष बाट अउनु पर्यो \
 
 सचिवालय ले निर्णय गरेको हो भने त्यसको जानकारी पनि आउनुपर्यो \

 आज पूर्ण तैयारी भैसकेपछि यस्तो किसिमको मेलको के अर्थ छ ?

  संपूर्ण साथिहरुले जवाफ दिनुहुन अनुरोध छ \
 
 आजको पूर्ण योजना गरिएको काम अगाडी बढ़छनै \
 
 एन आर एन जापान भनेको नेपालीहरुको समस्या समाधान को विषयलाई रोक्नका लागि हो ?
 
  रोक्नका लागि हो भने यो सन्दर्भ ले बृहत रूप लिने कुरा बेलैमा जानकारी राख्दा राम्रो होला \

 
 Megh Raj Nepal
 Samyojak / Sajyha Samyantra Japan.

 
---------- Forwarded message ----------
From: Sudip Adhikari <sudi...@yahoo.com>
Date: 2009/2/26
Subject: Re: Fwd: यही शुक्रवार, २७ फेब्रुअरी २००९ का दिन ठीक १६:०० ( ४ बजे ) दूतावासबाट समय प्राप्त
To: nrnjap...@googlegroups.com


मेघराज जी

नमस्कार

साझा संयन्त्रले उठाएको नागरिकता सम्बन्धी समस्या र त्यसको समाधानका लागी गरिएका काम सरानिय छ/  

तर यस साझा संयन्त्रको बारेमा एनआरएन जापानको कार्यसमितिमा अझै छलफलको विषय भएकोले हाललाई एनआरएनको लोगो र नाम भएको लेटर प्याड प्रयोग गरि नेपालको सरकारी तथा गैर-सरकारी कार्यालयहरुमा पत्रचार (ज्ञापन पत्र)हरु नगर्नुहुन अनुरोध गर्दछु/

 

धन्यवाद/

Dr. Sudip Adhikari
National Coordinator
Non-Resident Nepali Association, Japan
 


--- On Wed, 2/25/09, Megh Raj Nepal <nepa...@gmail.com> wrote:
From: Megh Raj Nepal <nepa...@gmail.com>
Subject: Fwd: यही शुक्रवार, २७ फेब्रुअरी २००९ का दिन ठीक १६:०० ( ४ बजे ) दूतावासबाट समय प्राप्त Date: Wednesday, February 25, 2009, 2:33 AM

साथिहरु
नमस्कार
  यस विषयमा हामी कति जना सामेल हुन सक्छौं दुतावासलाई जानकारी दिनुपर्ने हुन्छ \

  साझा संयन्त्र जापान का सदस्य साथिहरु सबैनै अनिवार्य उपस्थित हुनु पर्दछ भन्ने पनि छैन \
 
   तसर्थ, इच्छुक सथिहहरूले सकेसम्मा छिटो यसै मेलमा अर्थात मेरो softbank मोबाईल 080-3151-8815
 मा खबर or SMS गरी सहयोग पुर्याई दिनुहुन अनुरोध छ \
 
----------------------------------------------------------------------------------
अन्य बिविध :
 
साझा संयन्त्र र एन आर एन को सम्बन्धका वारेमा 
निर्देशिका आएपछि सबैनै क्लियर हुनेछ भन्ने कुरा पहिलेनै अवगत गराइसकेको छू
तिलक मल्ल जी ले पनि आफ्नो मेलमा निर्देशिका तयारी भैरहेको जानकारी दिनुभएको छ \
निर्देशिका का लागि केहि आफ्ना विचार भए मेल मार्फ़त जानकारी दिनुहुन अनुरोध छ \
सुदीप जी को मेल र भूसन जी को प्रत्युत्तर बाट नै स्पस्ट भएको छकि
साझा संयन्त्रका विषयमा आइसिसिबाट के निर्देशन आएको हो त्यो नै फरवार्ड गरिदिनु हुन अनुरोध छ ।
 
बांकी जति पनि कुराहरु उठिरहेका छन, हामी आगामी मीटिंगहरुमा छलफल गारी क्लियर गर्दै नै अगाडी बढ़ने छौ ।
 
 काममा गोलबद्ध भएर एक कदम अगाडी जाऊं \
 सधैभरी उही कुरामा अल्झिएर काम अगाडी बढन सक्दैन भन्ने कुरा हामी सबैले बुझेकै कुरा हो \
----------------------------------------------------------------------------------
संयोजक
साझा संयन्त्र जापान

---------- Forwarded message ----------
From: Megh Raj Nepal <nepa...@gmail.com>
Date: 2009/2/24
Subject: यही शुक्रवार, २७ फेब्रुअरी २००९ का दिन ठीक १६:०० ( ४ बजे ) दूतावासबाट समय प्राप्त
To: Sajha Samyantra Japan <snsj...@googlegroups.com>, nrnjap...@googlegroups.com


 साथिहरु
  नमस्कार
 
 नेपाली महिलाबाट जन्मिएका बालबच्चालाई नेपाली पासपोर्ट उपलब्ध गराउने सम्बन्धमा
 नेपाल सरकार समक्ष छलफल गर्न जापान स्थित नेपाली राजदूतज्यु काठमांडू प्रस्थान गर्दै हुनुहुन्छ
 र हामीले पनि पत्र तैयार गरिरहेको अवस्था छ \
 
 यसै मेलमा संलग्न लेटरप्याड र पत्रको ड्राफ्ट हेरी आवश्यक सुझाव दिनुहुन पनि फेरी एक पल्ट अनुरोध छ \
 
 यसै शिलशिलामा आवश्यक छलफलका लागि यही शुक्रवार, २७ फेब्रुअरी २००९ का दिन ठीक १६:०० ( ४ बजे ) 
 दूतावासबाट समय प्राप्त भएकाले म " साझा संयन्त्र जापान " को संयोजकका तर्फबाट सम्पूर्ण साथिहारुलाई
 दुतावासको कार्यलयमा उपस्थित भईदिनुहुन हुन हार्दिक अनुरोध गर्दछु \
 
  Nepal Embassy Information:
 
 
  मेघ राज नेपाल
 संयोजक / साझा संयन्त्र जापान
 




Megh Raj Nepal

unread,
Feb 26, 2009, 11:19:32 PM2/26/09
to nrnjap...@googlegroups.com, Sajha Samyantra Japan
 
Bishnu JEE,
 
  Namaste.
 
   You have written the same thing I kept writing since it`s formation.
 
    I am not personally interested to the Organizations which do not handle present and future Nepalese Problem in Japan.
 
    We have discussed a long way and we have received deadline ( which is today ) to submit documents to Embassy.
 
    We worked hard to accomplish the goal considering most views of friends/foes & NRN president over several meetings.
 
    It seems you have not read enough previous emails & documents. 
 
   One has to make comments at appropriate time.
 
   Regarding your different views, we keep discussing over next NRN meetings
   and of course, will improve the Common Council of NRN Japan.
 
   The last NRN meeting has decided the Letter-pad format right at the last-meeting.
   So, there should not be any other comment on the Letter-pad unless there is another decision.
   A single person of NRN does not have the right to stop NRN meeting decided matters.
 
 
 
Best Regards, as always
 Megh Raj Nepal
  Samyojak / Sajaha Samyantra Japan.
 
 
2009/2/27 Bishnu Regmi <rega...@hotmail.com>
 
Megraj jee
namaskar
tapai ko mail padye..
tar  details ma साझा संयन्त्र ko barema discuss garna abasyak cha...
sudip jee le thik kura vannu vayeko jasto lagcha...
Yes ko barema NRN ko next meeting ma discuss garer fix gardanai ramro huncha...
साझा संयन्त्र NRN ko matahat ma hunuparcha...chuttai samyojak banayer parller jasto vayeko ramro hoina..
tapai bibad ma nafasu nai ramro hola..thanks...
suv chintak...
NRN Koshinetsu(Niigata) co-ordinater
Bishnu Regmi
www.saiauto.com
 
 
 
 

Date: Fri, 27 Feb 2009 11:23:15 +0900
Subject: एन आर एन जापान भनेको नेपालीहरुको समस्या समाधान को विषयलाई रोक्नका लागि हो ?
From: nepa...@gmail.com
To: nrnjap...@googlegroups.com; snsj...@googlegroups.com

surya prasad pathak

unread,
Feb 26, 2009, 11:21:34 PM2/26/09
to snsj...@googlegroups.com
आदर्णीय सयोजक ज्यु
साझा सयन्त्र

NRNजापानका मित्र हरु
एवम अन्य साथीहरु

 सयोजक मेगराज ज्यु ले पठाउनु भएको मेल र साथै NRNजापानका राष्ट्रिय सयोजक ज्यु ले पठाउनु भएको स्टे अर्डर पनि हेर्न पाइयो । हामी जापानमा बसिरहेका नेपालीहरु बिगत केही समयदेखी हामीले भोगिरहेका समस्या हरु को बारेमा त हामीसबै जानकार नै छौ । सानतिना समस्या देखी सम्पूर्ण प्रबाश मा बस्ने नेपालीहरुको भविश्य र अझ भावी पिढी ले भोग्नु पर्ने महत्वपूर्ण समस्या को रुपमा अगाडि आइरहेको नागरिकता र त्यस सम्बन्धी अन्य समस्या हरुको  समाधनमा केही भूमिका खेल्न  , सम्बन्धित निकायमा यो समस्या को दिर्घकालिन समाधान र तत्काल पीडित पक्ष लाई राहत मिल्ने खालका केही अल्पकालिन उपाए हरु निकाल्न का लागि अनुरोध गर्ने त्यसका लागि सबै संघ सस्था र नेपाली राजदुताबास समेत ले यसलाई समयमा नै समाधान गर्नका लागि नेपाल सरकार र यस सँग सम्बन्धित निकायमा अनुरोध गर्न कमिट्मेन्ट समेत गरेर अगाडि बढीरहेको अवस्थामा         (स्मरणिय रहोस नेपाली राजदुताबास टोक्यो जापान ले यो समस्या लाई लिखित रुपमा  मिती २००९ -२-२८ तारिख सम्ममा पेश गर्न सर्वाजनिक रुपमानै अनुरोध गरेको र भोली शनिवार बिदा को दिन भएको कारण ले आज ४ बजे सम्ममा पेश गर्नु पर्ने छ । ) NRNजापान जस्तो सम्पूर्ण नेपाली हरुको आस्थाको संगठन बाट अन्तिम समयमा यो निर्णय आउनु अत्यन्त दु:ख को कुराहो । सधैं नेपाल र नेपाली को हितमा मा कृयाशिल हुने कशम खाएको NRNजापान ले यस्तो ज्वलन्त समस्या लाई आफ्नो स्थानिय अन्तर बिरोध को कारण हो या अन्य कारण ले हो NRNजापानको गरिमामय पद मा बसेका मित्रबाट यस्तो अभिब्यक्तती आउनु दु:ख को कुराहो ।NRN जापानको नै सम्योजनमा उसको नै राय सल्लाहामा भइरहेको यो काम लाई यदी रोक्ने प्रयत्न गरियो भने भोली का दिनमा NRNजापान पर्ती को आस्था र विश्वाशमा नै कमी आउन सक्छ ।  त्यसले यसमा हामी सजक हुनु जरुरि छ साझा सयन्त्र को बारेमा बुझाइमा अजै पनि अस्पटतता छ भने बसेर छलफल गर्न सकिन्छ । हामी १ सेकेन्ड भएपनी छिटै नै यो समस्या लाई समाधन गर्न पहल गर्न जरुरी छ किनकी यो समस्या बाट पीडित साथीहरुले १ सेकेन्ड भएपनी छिटै नै राहत खोजिरहेका छन । यस्तो अबस्थामाअनकौ बखेडा निकालेर समस्या लाई अल्झाइ रहनु को कुनै अर्थ छैन ।
सुर्य पाठक
साझा सयन्त्र सदस्य 





 


Date: Fri, 27 Feb 2009 11:23:15 +0900
Subject: एन आर एन जापान भनेको नेपालीहरुको समस्या समाधान को विषयलाई रोक्नका लागि हो ?
From: nepa...@gmail.com
To: nrnjap...@googlegroups.com; snsj...@googlegroups.com

 

Belu Thapa

unread,
Feb 26, 2009, 11:43:38 PM2/26/09
to snsj...@googlegroups.com
संयोजक तथा सयन्त्रका साथीहरु नमस्कार
एनआरएन जापानको मेल हेरेर खासै नौलौ कुरा लागेन यसर्थ की ?सयन्त्र सो संस्थाको सोच र 
योजनाका साथ आएकै होइन त के नै आवोस ,आफ्ना काममा व्यस्त संस्थालाई अनावस्यक भारी 
बोकाउदाको परिणाम यो हो झै लाग्छ । 
विचारमा मत एक्यता नभएको लागे सरी ।  



------------*****--------------
          Belu Thapa
                



 



From: patha...@hotmail.com
To: snsj...@googlegroups.com
Subject: RE: एन आर एन जापान भनेको नेपालीहरुको समस्या समाधान को विषयलाई रोक्नका लागि हो ?
Date: Fri, 27 Feb 2009 04:21:34 +0000

</html
More than mail–Windows Live™ goes way beyond your inbox. More than messages

Reply all
Reply to author
Forward
0 new messages