कंसाकार कारवाही बिरुद्ध प्रर्दशन न्यायको लागि संघर्ष्ा चर्काउने

2 views
Skip to first unread message

Sunil Kumar Shakya

unread,
Mar 2, 2011, 9:48:52 AM3/2/11
to newajaga...@gmail.com
कंसाकार कारवाही बिरुद्ध प्रर्दशन न्यायको लागि संघर्ष्ा चर्काउने

काठमाडौं/नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी निदर्ेशक सुगतरत्न कंसाकारलाइ भ्रष्टाचार गरेको ठहर गरी जेल चलान गरिएको विरुद्ध हिजो नेवा: जागरण्ा मञ्चको अगुवार्इमा बृहत र्‍याली प्रदर्शन भएको थियो ।

र्‍यालीले डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका कंसाकारलाइ सामुहिक भेट गरेका थिए । क्ष्ोत्रपाटीबाट शुरु भएको र्‍यालीे निगम कार्यालय हु“दै कारागार परिसर पुगेका थिए । र्‍यालीले गेटबाहिर नाराजुलुश गर्दै कंसाकार रिहार्इको माग गरेका थिए । सवौच्चको फैसला अन्याय भएको भन्दै न्यायको लागि मञ्चको अगुवार्इमा सडक प्रर्दशन गरिएको थियो । मञ्चले कंसाकारमाथि नियोजित ढंगबाट ष्ाडयन्त्र गरी फ“सार्इको भन्दै आगामी दिनमा अभm कडा प्रर्दशन गनर्े जनाएको छ । सो विरोध कार्यत्रmममा निगमका कर्मचारीहरुको समेत संग्लनता रहेको थिए । प्रर्दशनमा स्थानीय सहभागीतास“गै एकिक ृत नेकपा माओवादीका सभासद हिसिला यमि, नेपाली कांग्रेसका तीर्थराम डंगोल, नेवा: स्वायत्त राज्य मंका संघर्ष्ासमितिका संचिवालय संयोजक मल्ल के. सुन्दर, नेवा: जागरण्ा मञ्चका संयोजक सुजिब बज्राचार्यको उपस्थिति रहेको थियो । गत आर्इतवार विशेष्ा अदालतले कंसाकार भ्रष्टाचारमा संग्लन रहेको ठहर गर्दै ६ करोड धरौटीको माग गर्दै जेल जलान गरेको थियो । कंसाकारले धरौटी बुभmाउन नसकेपछि आर्इतवार बेलुका नै उनलार्इ कारागार चलान गरिएको थिए । यसअघि विशेष्ा अदालतमा नेवानिका अन्य ६ जना कर्मचारीहरुलार्इ सामान्य धरौटी लिर्इ तारेखमा रिहा गरेको थियो ।

२मार्च,अजय खडकी , काठमान्दौ /

bOJ__jagran.jpg
Reply all
Reply to author
Forward
0 new messages