नव बर्ष २०१२ को शुभकामना ! शुभकामना !! शुभकामना !!!
नव बर्ष २०१२ ले
=> हामीलाई एउटै मानविय सिद्धान्त( Human Principle ) मा बाँध्न सकोस
=> हाम्रो नैतिकता ( Ethics ) लाई नभुल्ने बाटोतर्फ उन्मुख गराओस
=> हाम्रो कार्यशैली ( Executive character ) मा उन्नति ल्याओस र
=> हामीलाई गलत नियत ( Intention ) बाट टाढा राखोस
यहि नै मेरो नव बर्ष २०१२ को शुभकामना ! शुभकामना !! शुभकामना !!!
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
Megh Raj Nepal
Tokyo, Japan.
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~