about python class

2 views
Skip to first unread message

Dadhiram

unread,
Dec 25, 2010, 1:02:26 AM12/25/10
to pyfo...@googlegroups.com
साथीहरू सबैमा नमस्कार
यो हप्ताको पाइथोन क्लासको लागि मैले ज्वलन्तजीसँग कुरा गरेको थिए सबैको
परिक्षा चलिरहेको कारण यो हप्ता Dec, 25 क्लास नहुने कुराको जानकारी
गराउन र अर्को हप्ता हुने अबस्था आयो भने म जानकारी गराउने छु भनेर मेल
तयार गरेको थिए प्राबिधिक समस्याको कारण मेल गएन छ मैले नि आज मात्र मेल
नगएको थाहा पाएँ यसबाट साथीहरूमा पर्न गएको समस्याको लागि क्षमा माग्न
चाहान्छु र अर्को क्लासको लागि म जानकारी गराउने छु ।
Best regards
Dadhiram Nepal
Kathmandu Nepal
Phone: 9841365906
Reply all
Reply to author
Forward
0 new messages