About Python class

15 views
Skip to first unread message

Dadhiram

unread,
Oct 31, 2012, 1:56:39 AM10/31/12
to bibek.c...@gmail.com, srijan.m...@gmail.com, rk5...@gmail.com, Everest K.C., foss-...@googlegroups.com, pyfo...@googlegroups.com
नमस्कार
लामो बिदा पछि फेरि हामी काममा फर्कि सकेका छौ । आ-आफ्नो किसिमले चाड मान्ने बिदा मनाउने काम सकियो । केहि बाँकि पनि छ, हामीले फोस डेभलपर बिकाश गर्ने उदेश्यले केहि समय अगाडिबाट Python class सुरु गरि अहिले पनि क्लास भै रहेको छ।  आजबाट नै सुरु भएको हो भोलि बाट रेगुलर हुन्छ ।
यदि तपाईहरू कसैलाई क्लास लिन मन भए एक पटक मेलिङ्ग लिष्टबाट या सोझै फोनबाट पनि संपर्क गर्नुहोला ।
 
Best regards
Dadhiram Nepal
Kathmandu Nepal
Phone: 9851076047
        

Reply all
Reply to author
Forward
0 new messages