निमन्त्रणा

0 views
Skip to first unread message

NST Admin

unread,
Sep 17, 2022, 1:35:26 PM9/17/22
to our...@googlegroups.com, school-all, NST Global School Teachers


एन.यस.टि मेघा दशैं कार्यक्रम

निमन्त्रणा,

नेपाली समाज, टेक्सास (NST) ले संधै झै आयोजनामा गर्ने लागेको नेपाली मात्रको महान चाड बडा दशै २०७९ कार्यक्रममा तपाई लगाएत तपाईले नेतुत्व गर्नु भएको संस्थाका पदाधिकारी तथा सम्बन्धित भक्तित्वहरुको सारगौरविक उपस्थितिका लागि सादार निमन्त्रणा छ ।

हामि विदेशमा बसेर नेपाली भाषा र साहित्यको संरक्षण र विकास गर्ने हाम्रो यो प्रयासमा तपाई लगाएत तपाईका संस्थाका पदाधिकारी तगाएत सम्बन्धित व्यक्तित्वको उपस्थिति हाम्रो लागि प्रेरणाको माध्यम बन्ने छ । चाड-पर्व हाम्रो पहिचान हो यो विना हाम्रो संस्कार बाच्दैन, भाषा विना हाम्रो पहिचान बाच्न सक्दैन, पहिचान बिना हामि नेपाली, नेपाली रहन सक्दैनौ । तसर्थ हाम्रो नेपाली भाषा र परम्पराको संरक्षण,विकास, र प्रवद्धन गर्ने यस प्रकारको कार्यक्रमले विशेष महत्व दिने छ ।
 
बडा दशैं असत्य, अन्याय माथि सत्यको विजयको प्रतिकका रुपमा मनाईने चाड हो । मान्यजनहरुको आदार सत्कार र सानालाई माया गर्ने चाडको रुपमा रहेको दशैं जस्ता चाड-पर्व ले हामि विदेशमा बस्ने नेपाली जनहरु विच आपसि सदभाव, भातृत्व र सदभाव कायम गर्ने सहयोग गर्ने छ भन्ने हाम्रो मान्यता तथा विश्वास छ ।त्यसको लागि तपाई लगाएत तपाईको संस्थाको उपस्थिति महत्वपुर्ण हुनेछ ।


स्थान:- Irving exhibition Hall
ठेगाना:- 535 W Airport Fwy, irving Texas 75062
समय: - Door open 5PM
मिति:- Sunday Oct 1,२०२२



अध्यक्ष
राजेन्द्र वाग्ले

कार्यक्रम संयोजक
विवेक कंडेल

एवंम
नेपाली समाज,टेक्सास (NST)



Reply all
Reply to author
Forward
0 new messages