You do not have permission to delete messages in this group
Copy link
Report message
Show original message
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to our...@googlegroups.com
आदरणीय दाजुभाइहरु नमस्कार ! नेपाली नारीहरुको महान चाड हरितालिका /तीजका दिन यहि बिहिबार(अगस्त २४ तारिख) मन्दिरमा सधैझैं पूजा गर्ने व्यवस्था मिलाइएको यहाँहरुलाई अबगत नै छ | तीज पूजाका दिन हाम्रा चेलीबेटी हरुलाई सकेसम्म ब्यबस्थित एवं सुबिधाजनक ढंगले पूजा गर्ने बाताबरण मिलाउन हामीलाई स्वयम् सेवकहरुको आवश्यकता पर्ने हुँदा यहाँहरु सबैलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौं | बिहान ८ बजे देखि राति १० बजे सम्म यहाँको सुबिधा हुने समयमा सहयोग गर्न सक्नु हुने छ |