Holi

0 views
Skip to first unread message

NST Admin

unread,
Mar 16, 2022, 12:04:35 AM3/16/22
to our...@googlegroups.com
श्री/सुश्री/श्रीमती
सदस्य ज्यू
नेपाली समाज,टेक्सास (NST)


बिषय :- उपस्थिति भई दिने बारे ।

महोदय,

नेपाली समाज, टेक्सास (NST) ले आयोजना गर्ने लागेको यस बर्षको रङगहरुको पर्व होलि कार्यक्रममा तपाई लगाएत, तपाईको सम्पुर्ण परिवार को उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।हामी नेपाली हरुको चाड,पर्व, रिति,रिवाज संरक्षण र पुस्तान्तरण गर्ने हाम्रो अभियानमा तपाईको साथ सदैब महावपुर्ण रहने छ । मुलतः तपाईका बाल-बच्चा लाई सहभागिता गराई दिएर हाम्रा पर्व प्रति मोह जगाऊनमा एउटा इट्टा थप्नु हुनेछ भन्ने विश्वास लिएका छौ । होलि सँगै मैत्रिपुर्ण भलिवल प्रतियोगिता पनि हुने अवगत गर्नु चाहान्छु । तपाई रहनु भएका समाजका बालबालिका तगाएत सम्पूर्ण नेपाली दाजु-भाई, दिदि-बहिनि लाई उपस्थितिका लागि प्रोत्साहान गर्नु हुनेछ भन्ने विश्वास पनि लिएको छौ।

मिति:- मार्च २०,आईतवार २०२२ दिउँसो १२बजे देखि बेलुका ६ बजे सम्म
स्थान :- ग्रेपभाइन पार्क (Trawick pavillion grapevine, TX 76051)


महासचिव
सन्देश उप्रेति
नेपाली समाज टेक्सास (NST)


Reply all
Reply to author
Forward
0 new messages