You do not have permission to delete messages in this group
Link
Report message as abuse
Sign in to report message as abuse
Show original message
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to our...@googlegroups.com
सम्पूर्ण टेक्सासबासी नेपालीहरु,
नेपाली समाज टेक्सास (NST) को आज December 15, 2021 11:59 PM CST बाट सदस्यता लिन बन्द गरिएको छ। हाम्रो रेकर्ड अनुसार NST सदस्यहरुको संख्या निम्न अनुसार रहेको जानकारी गराउदछौ। निर्वाचन प्रक्रियामा भाग लिन आउदा (उमेद्वार वा मतदाता) तपाइको सदस्यता लिदा प्रयोग गरेको
फोटो सहितको परिचय पत्र लिएर आउन हुन अनुरोध गर्दछौ र त्यसै समय तपाइको सदस्यताको फिजिकल भेरिफिकेशन हुनेछ। अन्यथा निर्वाचन प्रक्रियामा सहभागी हुन पाइने छैन। New Membership Registration will Resume on January 1st, 2022.