हार्दिक समवेदना

0 views
Skip to first unread message

NST Admin

unread,
Dec 11, 2017, 10:51:45 PM12/11/17
to NST GOOGLE GROUP

> बेलडाँगी शरणार्थी शिविर बाट 2012मा अमेरिका आउनु भएका डम्बर काम र उनको परिवारको हिजो फोर्टवर्थ शहरमा भएको सडक दुर्घटनामा परेर ज्यान गुमाएको खबरले नेपाली समाज टेक्सास परिवार स्तब्ध भएको छ।
> उक्त दुर्घटनामा परि ५३ बर्षिय डम्बर कामी,४५बर्षिया पवित्रा कामी,४ महिने बालक स्यारोन दर्जी को मृत्यु भएको र २४ बर्षिय रुपा कामी, १४ बर्षिय मोनी लोकन्द्री र ४ बर्षिया रिना कामी घाईते भएका छन्। यस मध्य रुपा कामी icu मा छिन।
> यस दुखद घडीमा नेपाली समाज टेक्सास परिवार मृतकको आत्माको चिर शान्तिको कामना र घाइतेहरुलाई यथासिघ्र स्वस्थ्य लाभको कामना गर्दछ।
>
> मृतकहरुको दाह संस्कार र घाईतजनको उपचार र राहतको लागी नेपाली समाज टेक्सास सहयोग को लागि यहाहरु सबैलाई अनुरोध गर्दछौं।
>
> मृतकको अन्तिम संस्कारका यही शनिबार गरिने भएको छ।
>
> थप जानकारीको लागि हाम्रा सदस्य श्री सुदिप अधिकारी ८१७ ८५२९२८९ र मृतकका छोरा लक्ष्मण लगुन ६८२२०३३१७७ मा सम्पर्क गर्नुहोला
>
>
>
>
>
> नेपाली समाज टेक्सास परिवार
Reply all
Reply to author
Forward
0 new messages