Fwd: स्कुल भर्ना खुलेको सुचना - SPRING 2023

8 views
Skip to first unread message

NST Admin

unread,
Jan 29, 2023, 8:42:10 AM1/29/23
to our...@googlegroups.com


नमस्कार, प्यारा बिद्यार्थी तथा अभिभावकमा!

 

स्कुल भर्ना खुलेको सुचना।।

 

स्प्रिग २०२३ का कक्षाहरू यही फेब्रुअरी ११ बाट सुरु हुन गैराखेको जानकारी गराउन चाहन्छौ।  कृपया, समयमै भर्ना गरेर सहयोग गरीदिनोहोला।  बिद्यार्थीको संख्या अनुशार, प्लान्निंग गर्नोपरने हुनाले, हजुरहरू समयमै भर्ना हुनुहुनेछ भन्ने आशा गर्दछौ।

 

REGISTRATION OPEN!! SPRING 2023 CLASSES!!

Link >> https://forms.gle/9Ck5uJeSNqXwnFSC6

 

तपैसंग कुनै प्रस्न भए, कृपया तल दिएको इमेल अथवा फ्लायेर्समा भएको नम्बरमा सम्पर्क गर्नोहोला।

 

आभार'

पशुपति तिम्सिना (प्राध्यापक)

(२१४) ३०० ८६६३

NST ग्लोबल नेपाली स्कूल 

 

Please, help/ support us by liking our school’s Facebook page

https://www.facebook.com/NSTGlobalNepaliSchool

---------------------------------------------------------------------


Class Schedule Info and Registration Link (6).png
Reply all
Reply to author
Forward
0 new messages