भोलि आइतबार NCSC मा दुईवटा महत्वपूर्ण कार्यक्रम नछुटाउनु होला !!
१) बिहान १० देखि १२ बजे सम्म:
प्रशिद्ध प्राकृतिक चिकित्सा बिशेषज्ञ श्री गंगा प्रसाद ढकालद्वारा
योग तथा प्राकृतिक चिकित्सा सिबिर
२) अपरान्ह १ बजे देखि ३ बजे सम्म :
आदरणीय गुरु श्री चिन्तामणि योगीज्यू बाट
Art of life , Family Values एवं Stress Management बिषयमा बिशेष प्रवचन
Power Point Presentation सहित
यहाँहरुलाई हार्दिक आमन्त्रण गर्दछौं |
--