Fwd: NST School Notice

0 views
Skip to first unread message

NST Admin

unread,
Mar 12, 2020, 12:45:25 AM3/12/20
to our...@googlegroups.com


********** NST School Notice **********

सम्पूर्ण टेक्सासवासीहरु, नमस्ते!

हाम्रो स्कुलमा पढ्ने विद्यार्थीहरु, भोलिन्टियरहरु र उनीहरुलाई स्कुल छोड्न र लिन आउने अभिभावकहरु गरेर सधैं स्कूलमा लगभग ५००/६०० जनाको आवतजावत हुन्छ। 

हिजोआज दिनदिनै Corona Virus Disease (COVID-19) को महामारी बढ्दो छ। हाम्रो पाठशाला भएको क्षेत्र (DFW) वरपर समेत यो भाइरस पाइएको समाचारहरु आएका छन।

हाम्रो स्कुल नियमित सन्चालन गर्ने वा केही हप्ताको निमित्त बिदा दिने वा अन्य बैकल्पिक माध्यम बाट कक्षा सन्चालन गर्ने भन्ने सम्बन्धमा सामुहिक छलफल गर्न निम्न मिति, स्थान र समयमा NST Past President, NST Past Principal, NST Executive Committee, Parents Committee, इच्छुक अभिभावकहरु सवैलाई School Management Committee उपस्थितिको निमित्त अनुरोध गर्दछ।

नोट: मिटिङ्गमा उपस्थित हुन नसक्नेहरुले कमेन्ट मार्फत सुझाव दिनसक्नु हुनेछ।

मिति: मार्च १३ शुक्रबार @ NST School
समय: साझ ५:३० बजे

धन्यवाद,
विजयराज भट्टराई
प्रिन्सिपल
तथा NST School Management


20200311_224114.jpg
Reply all
Reply to author
Forward
0 new messages