Buddha Murti-Puja on Sunday/Bylaws available at NCSC office!

0 views
Skip to first unread message

suresh chandra pokhrel

unread,
May 2, 2014, 11:12:08 AM5/2/14
to NST, NCSC
आदरणीय दाजुभाई तथा दिदि बहिनीहरु
नमस्कार !

यहि MAY 10 तारिख शनिवारका दिन हुन गैरहेको NCSC को साधारण सभा बैठकमा प्रस्तुत गर्न लागिएको बिधान यहि शनिवार ( May 3) देखि
NCSC को OFFICE मा  उपलब्ध रहेको जानकारी गराउन चाहन्छु |त्यसका लागि NCSC का ब्यबस्थापक छबि चापागाई संग सम्पर्क गर्न अनुरोध छ |
 
पुनश्च:
यहि आइतबार (May 4) का दिन दिउसो १बजे देखि  आयोजना हुन लागेको श्री बुद्ध मुर्तिको प्रतिस्थापन तथा पूजाको कार्यक्रममा  यहाँहरु सबैलाई उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिएको छ |
 
 
 
 
 
यहाँहरु सबैमा शान्ति र शुस्वास्थको कामना !!!

NCSC का तर्फबाट
सुरेश पोख्रेल

Meeting Coordinator


Reply all
Reply to author
Forward
0 new messages