Time of NCSC general assembly has been changed !!!

1 view
Skip to first unread message

suresh chandra pokhrel

unread,
Apr 28, 2014, 11:44:17 AM4/28/14
to NST, NCSC
आदरणीय दाजुभाई तथा दिदि बहिनीहरु ,
नमस्कार !


 
 
आगामी मे १० तारिख(शनिवार) २०१४ मा  दिनको ४ बजे हुने  भनिएको NCSC को साधारण सभा बैठकको  समय प्राबिधिक कारण ले गर्दा परिवर्तन गरि सोहि दिन ६ बजे हुन लागेको  जानकारी गराउदछु | समय परिवर्तनका कारण कुनै असुविधा पर्न गएमा क्षमा चाहान्छु |

नेपाली संकृतिक तथा अध्यात्मिक केन्द्र (NCSC)द्वारा गठित " बिधान समिति" ले सफलता पुर्बक बिधान लेखन कार्य सम्पन्न गरि NCSC समक्ष पेश गरि सकेको र Central Coordination Committee द्वारा बिधान माथि छलफल गरि पारित गरेको व्यहोरा पुन: जानकारी गराउदछु |
 
तसर्थ,  Central  Coordination Committee को को निर्णय बमोजिम NCSC को बिधान माथि अन्तिम  छलफल गरि अनुमोदन गर्न तल उल्लेखित मिति र समयमा हुन गैरहेको NCSC को साधारण सभाको  बैठकमा  सम्पूर्ण  सदस्य दाजुभाई  तथा दिदीबहिनी हरुलाई  उपस्थिति हुन हार्दिक आमन्त्रण गरिन्छ |
तपाइँहरुको सुझाब,सुभेच्छा र सहयोगले  NCSC का लागि सधै झैं थप उर्जा प्राप्त हुने छ |
स्थान: NCSC को भवन
        2016 west grauwyler rd
         Irving
 समय: दिनको ठिक 6 बजे
मिति: मे १० तारिख (शनिवार ),२०१४
 
तपाईहरुको हरेक पल शुभ रहोस !!!
NCSC का तर्फबाट
सुरेश पोख्रेल
Meeting Coordinator

Reply all
Reply to author
Forward
0 new messages