Mother's Day

2 views
Skip to first unread message

puja.sa...@gmail.com

unread,
Apr 29, 2014, 4:25:50 PM4/29/14
to NST
मातृ देवो भव ! .... वेद
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी !.... रामायण
माता तीर्थ औंशी
```````````````````````
२०७१ साल वैशाख १६ गते मंगलबार ( Apr 29, 2014 ) का दिन माता तीर्थ औंशी को उपलक्ष्यमा नेपाली मन्दिर ( NCSC भवन ) साँझ ६.00 बजे देखि ८.00 सम्म सबैलाई सुबिधा हुने गरी खुल्ला रहने हुँदा सबै दाजु भाई दिदी बहिनीहरुलाई अवगत गराउँदछौं !
पुनश्च ;- हरेक दिन बिहान १०:३० बजे देखि १२:३० सम्म मंदिर खुल्ला रहने छ !
NCSC पूजा समिति

Sent from my iPhone
Reply all
Reply to author
Forward
0 new messages