NCSC announces: बुद्ध मुर्ति अनावरण तथा बुद्ध पूजा, May 4

3 views
Skip to first unread message

murali adhikari

unread,
Apr 1, 2014, 10:45:56 PM4/1/14
to NST...@googlegroups.com

आदर्णिय महानुभावहरु,
बुद्धम शरणम गच्छामी
धम्मम शरणम गच्छामी
संघम शरणम गच्छामी
धेरै वर्षको कठोर मिहिनेत पश्चात डालस शहरमा नेपाली मन्दिरको स्थापना भएकोमा हामी सम्पूर्ण नेपालीलाइ बधाई| यहि आउदो मे महिनाको तारिख आइतबारको दिन  नेपाल सास्कृतिक तथा आध्यात्मिक सेन्टर (NCSC, Puja Samitiतथा नेपाल नेवा: एसोसियसन (NNA_DFW) को संयुक्त आयोजनामा  नेपालका शान्ती दुत भगवान बुद्धको मुर्ति स्थापन, मुर्ति अनावरण  तथा बुद्ध पूजा भब्य रूपमा विभिन्न देशका बौध भिक्छु तथा भन्तेहरुको उपस्थितिमा हुने हुँदा  सम्पूर्ण धर्मालाम्बिहरुलाई उपस्थित भई यस एतिहासिक दिन को  प्रत्यश्यदर्शी बन्न हार्दीक अनुरोध गरिन्छ |
स्थान: नेपाल सास्कृतिक तथा आध्यात्मिक (NCSC)
2016 W. Grauwyler Road, Irving, TX
मिति: मे , आइतबार
समय: दिनको बजे
जानकारीको लागि
भुवन
आचार्य: २१४-३९२-८६२१
मुरली अधिकारी: ४६९-४८७-९०७०
राम गमाल: २१४- ३९२- ५९३२ 
मकर बज्राचार्य: ९७२-४००-५१६६
स्वयम्भू शाक्य: ९७२-८३५-००८६ 

Sincerely
Murali Adhikari
NCSC Chief coordinator
--



Reply all
Reply to author
Forward
0 new messages