NCSC General Assembly Meeting on May 10,2014

0 views
Skip to first unread message

suresh chandra pokhrel

unread,
Apr 27, 2014, 1:27:23 PM4/27/14
to NST, NCSC
 
आदरणीय दाजुभाई तथा दिदि बहिनीहरु ,
नमस्कार !


नेपाली संकृतिक तथा अध्यात्मिक केन्द्र (NCSC)द्वारा गठित " बिधान समिति" ले सफलता पुर्बक बिधान लेखन कार्य सम्पन्न गरि NCSC समक्ष पेश गरि सकेको र Central Coordination Committee द्वारा बिधान माथि छलफल गरि पारित गरेको व्यहोरा पुन: जानकारी गराउदछु |
  
तसर्थ,  Central  Coordination Committee को को निर्णय बमोजिम NCSC को बिधान माथि अन्तिम  छलफल गरि अनुमोदन गर्न तल उल्लेखित मिति र समयमा हुन गैरहेको NCSC को साधारण सभाको  बैठकमा  सम्पूर्ण  सदस्य दाजुभाई  तथा दिदीबहिनी हरुलाई  उपस्थिति हुन हार्दिक आमन्त्रण गरिन्छ |
तपाइँहरुको सुझाब,सुभेच्छा र सहयोगले  NCSC का लागि सधै झैं थप उर्जा प्राप्त हुने छ |

स्थान: NCSC को भवन
        2016 west grauwyler rd
         Irving
 समय: दिनको ठिक ४ बजे
मिति: मे १० तारिख, २०१४

 
तपाईहरुको हरेक पल शुभ रहोस !!!
NCSC का तर्फबाट
सुरेश पोख्रेल
Meeting Coordinator


 
Reply all
Reply to author
Forward
0 new messages