२०७१ साल वैशाख १ गते संक्रान्ति ( Apr 14, 2014 ) सोमवार का दिन श्री सत्यनारायणको पूजा नेपाली मन्दिर ( NCSC भवन ) मा साँझ ६.00 बजे गरिने भएको हुँदा सबै दाजु भाई दिदी बहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ।
Venue : 2016 W . Grauwyler road
Irving Texas
For further information please contact NCSC puja samiti