सनातन हिन्दू धर्मा-वलम्बीहरुका महत्व पूर्ण चाडहरु मध्ये चैत्राष्टमी ( चैत्र दशैं ) पनि एक भएकोले आज २०७० साल चैत्र २४गते सोमवार ( Apr 7 , 2014) का दिन साँझ 6.00 बजे नेपाली मन्दिरमा श्री दुर्गा भगवती को विशेष पूजा को आयोजना गरिनेभएको हुँदा संपूर्ण भक्त जनहरुलाई उपस्थिति को लागि अनुरोध गर्दछौं l
Venue : 2016 W . Grauwyler road
Irving Texas
For further information please contact NCSC puja samiti