नेपाली समाज टेक्सास (NST) को प्रस्तुति
भलिबल कार्यक्रम
नया बर्ष -२०७१
सहभागी टीम: ६
खेल संयोजक: छाबिमणि चापागाई
1. Bhutanese Society Team:
11. Suresh Sanjel
3. Euless Team:
1. Lekh Nath Gautam (Manager)2. Sanu Babu Barakoti (Captain)3. Tul Narayan Shrestha.4. Bhuwan Ban Sanyasi.5. Suvash Silwal.6. Sabin Gautam.7. Shishir Gautam8. Surendra Regmi.9. Basu Adhikari.10. Basanta Kharel.
1. Jeeva Raj Budha (Captain)2. Niraj Timsina (Manager)3. Yagya Rana,4. Tejendra Thapa,5. Kama Subba(Magar),6. Lok Bdr Kafle,7. Parshuram Dahal,8. Megraj Paudel,9. Bhuwan Ale10. Rajendra Thapa,
Referee Team:१. बलराम पौडेल (क्याप्टेन)२. विजयराज भट्टराई (मेनेजर)३. भुवन आचार्य४. छाबिमणि चापागाई५. बिनय अर्याल६. रबिन बस्नेत७. आशिष भण्डारी८. कमल पौडेल९. कृष्ण लामिछाने१०. तारा भुषाल११ . महेन्द्र पौडेल
1. Mahesh Nepal (Coordinator)2. TBD3. Manoj Sigdel4. Gokarna Dahal5. Roshan Pandey
महत्वपूर्ण कुराहरु:१. सबै टिमहरु को क्याप्टेन संग आयोजक का तर्फबाट विजयराज भट्टराई तथा छाबिमणि चापागाई संग भएको संयुक्त मिटिंग बाट खेल बिहान ठिक ८ बजे शुरु गर्ने सहमति भएको छ।२. सम्पूर्ण खेलाडीहरु लाई ७:४५ मा खेल मैदान मा आईपुग्न अनुरोध गरिन्छ।
३. आयोजक का तर्फबाट टिमहरु टाढा-टाढा बाट सहभागी हुने हुनाले प्राबिधिक कारण (ट्राफिक) लाई ध्यानमा राखी ढीलो मा ८:१० मा खेल शुरु गरिने छ।४ . कोहि खेलाडी आउन ढीला भए उपस्थित खेलाडीहरु बाटै समयमै खेल शुरु गरिने छ। खेल मा सहभागी हुन कम्तिमा ५ खेलाडी उपस्थित हुनु पर्ने छ अन्यथा अर्को टिमलाई बिजयी घोषित गरिने छ।५. खेलाडी लाई खाजा तथा पानीको व्यवस्था आयोजक बाटै गरिने छ।६. जर्शी को व्यवस्था टिम स्वयम् ले गर्नु पर्ने छ।
७. प्रार्थमिक उपचार को निमित्त प्राबिधिक सहित सामान्य उपचार सामग्री उपलब्ध गरिने छ। अन्य ठूलो चोट पटक लागेमा खेल क्लब / खेलाडी स्वयम ले उपचार व्यवस्था गर्नु पर्ने छ।८ . खेल संचालन को निमित्त ५ सदस्यीय Referee टिम व्यवस्था गरिएको छ। खेल सम्बन्धि अन्य नियमहरु सम्पूर्ण क्याप्टेनहरु संग को सहमतिमा ठिक ८ बजे गरिने छ।
९. खेल दिउसो १२ बजे सम्म सिध्याउने, त्यसपछि अन्य नया बर्षका कार्यक्रम शुरु हुने तथा भलिबल खेल बिजयी प्रथम तथा दोश्रो टिमलाई पुरस्कार/ट्रफी/प्रमाण -पत्र सोहि कार्यक्रम मा वितरण गरिने हुँदा साँझ ६ बजे सम्म बस्ने बैकल्पिक व्यवस्था स्वयम् गर्न हुन् अनुरोध गरिन्छ।
१०. नेपाली खानाका परिकारहरु मोम, छोयला, कचिला, भुटन का साथै पिज्जा, पानी, सोडा, सर्बत लगायत अन्य थुप्रै परिकारहरु १२:३० देखि स-शुल्क उपलब्ध हुनेछ।
कहाँ: यूलेश पार्क
कहिले: अप्रिल १२
कतिखेर: बिहान ८ बजे देखि १२ बजे सम्म भलिबल
दिउसो १२ बजे देखि साँझ ६ बजे सम्म अन्य मनोरंजन