You do not have permission to delete messages in this group
Copy link
Report message
Show original message
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to NST, NCSC
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु नमस्कार !
यहि मे १० तारिख शनिवारका दिन बोलाइएको नेपाली संस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC)को साधारण सभा बैठकमा आबश्यक सदस्यहरुको उपस्थिति नभएका कारण सो बैठक रद्ध गरिएको व्यहोरा पुन जानकारी गराउंदै अर्को साधरण सभाको बैठक निम्न मिति र समयमा बस्न लेगेकोले NCSC का सम्पूर्ण सदस्य दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गरिएको छ | मिति:मे ३१ तारिख २०१४, शनिवार (MAY 31st, 2014) समय: दिनको ठिक ४ बजे स्थान: NCSC को भवन 2016 west grauwyler rd Irving
बैठकको मुख्य एजेन्डा NCSC को बिधान माथि छलफल र अनुमोदन रहेको छ | प्रस्तावित बिधान अध्यन गर्न चाहनुहुने महानुभावले NCSC का ब्यबस्थापक छबि चापागाईसंग सम्पर्क गरि प्राप्त गर्नु हुन पुन: अनुरोध गरिन्छ | तपाईहरुको सहयोग र शुभेच्छाको अपेक्षा सहित !!! NCSC का तर्फबाट सुरेश पोख्रेल Meeting Coordinator