नेपाल महोत्सव २०१४ को
अत्यन्त जरुरी सूचना !
नेपाल महोत्सव २०१४ कार्यक्रम का प्रमुख अतिथि माननीय उद्योग मन्त्री कर्ण बहादुर थापा, नेपाल सरकार का प्रतिनिधिहरुका साथ हिजो न्युयोर्क आइसक्नु भएको र आज बिहान ९ बजे डालस टेक्सासमा आइपुग्ने कार्यक्रम रहे पनि 'FLIGHT DELAY' भइ बिहान ११: बजे मात्र आइपुग्नु हुने भएको ले कार्यक्रम को तालिका मा थोरै परिवर्तन गरिएको छ।
१. आज बिहान १०:०० बजे हुने भनिएको "नेपाली भेष-भुषा, बाजा गाजा सहितको टोलीले नेपाल र नेपाली लाई चिनाउने तुल, ब्यानर, प्ले-कार्ड सहित नेपाली बाजा गाजा र रास्ट्रिय धुन सहित नगर परिक्रमा गर्ने" कार्यक्रम लाई ११:३० मा सारिएको जानकारी गराउदछौ।
नेपाल Walk शुरु हुने स्थान: 3880 Irving Mall, Irving, TX 75062 (अर्भिङ्ग मल को पर्किङ्ग)
२. आज दिउसो १:०० बजे हुने भनिएको "उदघाटन कार्यक्रम" दिउसो ३:०० मा सारिएको जानकारी गराउदछौ।
कार्यक्रम स्थल: 4440 W. Airport Freeway, Irving, TX 75062 फोन # (972) 399-1010 |
यस बाट पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थी छौ।
आयोजक,
नेपाल महोत्सव - २०१४