I agree with Prabhat jee!
Although I could not attend the program, because of my health reason, I heard all good things about the program. Congratulations to Prem jee and the NST Team!!!
Prakash Gautam
> Date: Mon, 11 Oct 2010 08:22:29 -0700
> From:
prabha...@yahoo.com> Subject: बधाईछ।
> To:
prem...@gmail.com;
nst...@googlegroups.com
>
> डा प्रेम अधिकारीज्यू तथा साथीहरु
>
> बधाईछ। यो वर्षको बडादसैंको कार्यकम सफलतापूर्बक सम्पन्न गर्नुभएकोमा। डालसका
> नेपालीहरुले एत्रो ठुलो कार्यकम सम्पन्न गरेर अमेरिकामा भएक नेपालीहरुलाई एउटा
> सन्देश दिएकोछ: कुनै बादबिबादबिना शान्तिपुर्बकरूपमा आफ्ना कार्यकमहरु सन्चालन गर्न
> सकिन्छ।
>
>
> हिजोको कार्यकमले टेक्ससमा NSTको नेत्रित्वलाई शंकारहितरूपमा स्थापना गरिदियो।
> वधाइछ।
>
>
> वडादसैंको शुभ-उपलक्ष्यमा सबैमा मेरो तथा मेरो परिवारको हार्दिक मंगलमय शुभकामना !
> दूर्गा-भवानिले सबैको रक्षागरुन !
>
> प्रभात दीक्षित
> इर्विङ टेक्सस
>
>
>
>
>
> --
> You received this message because you are subscribed to "NSTexas" group.
> To post to this group, send email to
NST...@googlegroups.com
> To unsubscribe send email to
NSTexas-u...@googlegroups.com