नयाँ वर्ष २०७८ को शुभकामना

2 views
Skip to first unread message

Nepalese Students' Association UofS

unread,
Apr 14, 2021, 1:01:56 PM4/14/21
to nsa_...@googlegroups.com
नमस्कार,
नेपाली विद्यार्थी संगठन सम्पूर्ण नेपाली  दाजुभाई तथा दिदीबहिनी माझ नयाँ वर्ष २०७८ को पावन अवसरमा सुस्वास्थ्य, दिर्गायु एवं उत्तररोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं | हजुरहरुले आट्नु भएको तथा चिताउनु भएको हरेक कार्य सफल रहोस तथा परिवारमा सधै खुसियाली छाईरहोस भनी प्राथना गर्दछौ |

धन्यवाद,
नेपाली विद्यार्थी संगठन   
Reply all
Reply to author
Forward
0 new messages