VIRTUAL देउसी-भैलो कार्यक्रम 2020

2 views
Skip to first unread message

Nepalese Students' Association UofS

unread,
Nov 10, 2020, 10:10:17 PM11/10/20
to nsa_...@googlegroups.com, neco...@googlegroups.com
नमस्ते,

नेपाली विद्यार्थी संगठनद्वारा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं | हरेक वर्ष हामी हजुरहरुको घरदैलोमा आई देउसी-भैलो खेल्ने परम्परा रहेको जानकारी गराउंदछौँ | सो कार्येक्रम यस वर्ष कोभिड-१९ का कारण हजुरहरु सामु प्रतक्ष्य रुपमा आयोजना गर्न नसकेको हुँदा नेपाली विद्यार्थी संगठन क्षमा चाहन्छौं | तर यस वर्ष नयाँ प्रक्रियाद्वारा VIRTUALLY देउसी-भैलो खेल्ने कार्यक्रम आयोजना गर्ने निर्णय लिएका छौँ | VIRTUAL कार्यक्रमको बिस्तृत विवरण तल उल्लेखित गरिएको छ | उक्त कार्यक्रममा हजुरहरुको उपस्थिति रहनेछ भन्ने आसा गर्दै आफ्नो उपस्थितिको जानकारी गरिदिनुहुन अनुरोध गर्दछौं |
साथै उक्त कार्यक्रममा हजुरहरुको पनि केहि प्रस्तुतिको अपेक्षा गर्दछौं | यदी हजुरहरुको केहि प्रस्तुति रहेमा नेपाली विधार्थी संगठनका कार्यक्रम आयोजक नितेश छेत्री लाई उस इमेलमा nitesh....@usask.ca अग्रिम जानकारी गराउनु हुन अनुरोध गर्दछौं |

Please fill out your responses at:

VIRTUAL देउसी-भैलो कार्यक्रम 2020 Details:

Topic: Deusi-Bhailo - 2020 - NSA - Saskatoon
Time: Nov 15, 2020 07:00 PM Onwards (Approx 1.5 Hours)

Join Zoom Meeting
https://us02web.zoom.us/j/81670485740?pwd=b1BFQUJEakNSeldacHhqSllHMkg0UT09

Meeting ID: 816 7048 5740
Passcode: 103819

धन्यवाद,

सचिब
नेपाली विधार्थी संगठन
Reply all
Reply to author
Forward
0 new messages