नमस्ते!
नेपाली बिद्यार्थी संगठनद्वारा सम्पूर्ण नेपाली दिदिबहिनि तथा दाजुभाईहरुमा नेपालीहरुको महान चाड बिजया दशमीको हार्दिक मंगलमय शुभकामना । सधाझैँ दशैंको अवसरमा उपलब्ध अग्र्ज हरु बाट
टीका तथा जमरा
लगाइ आशिर्वाद लिने कार्यक्रम यस साल COVID-19 को कारणले सम्पन्न नहुने जानकारी गराउदछौ । यस कार्यक्रम सम्पन्न गराउन नसकेको हुदा नेपाली बिद्यार्थी संगठन क्षमा माग्दछौ |
यस महामारीको बेला सतर्क रही आफ्नो स्वास्थयको हेरविचार गर्नु होला |
धन्यवाद!
नेपाली बिद्यार्थी संगठन परिवार