नयाँ वर्षा २०१२ शुभकामना आदान प्रदान तथा एनआरएनए युएई बनभोज कार्यक्रम निमन्त्रणा !

6 views
Skip to first unread message

NRNA, NCC, United Arab Emirates

unread,
Jan 12, 2012, 1:55:35 PM1/12/12
to nrn...@googlegroups.com
आदरणीय युएईबासी  एन आर एन साथीहरु नमस्कार, 
 
नयाँ बर्ष २०१२ को शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा सहभागी भई नेपालीहरुको बिचमा हार्दिकता तथा भाइचाराको सम्बन्ध अरु प्रगाढ होस् भनेर एन आर एन ए युएईको आयोजनामा  हुन गइरहेको  यस अबसरमा यहाहरु सहभागी भई यस कार्यक्रमको शोभा बढाईदिनु हुन हार्दिक अनुरोध गर्दछौ |
 
नयाँ वर्षा २०१२ शुभकामना आदान प्रदान तथा एनआरएनए युएई बनभोज कार्यक्रम निमन्त्रणा !
===================================================================
वन-भोज कार्यक्रमको मिति: २० जनवरी २०१२
वन-भोज कार्यक्रमको यात्रा प्रस्थान समय: बिहान ७ बजे
वन-भोज कार्यक्रमको स्थान: अल ऐन-जबेल हफित पार्क
शुल्क ६० दिह्राम मात्र (यातायातको व्यवस्था गरिएको छ)

सहभागिताको लागि निम्न उल्लेखेतित ब्यक्तिहरुसंग सम्पर्क राख्नु होला |
==================================================
दुबई: मनोज कुमार श्रेस्ट, मोबाइल नं: ०५० १४२९३९७
शारजहा: सन्तोष प्रसाईं, मोबाइल नं: ०५५ ६१०४९५३
अबुधाबी: गुन्जमान गुरुङ, मोबाइल नं: ०५० २६८०५२६
अल ऐन: राम थापा, मोबाइल नं: ०५५ ६५६८१२२

नोट: आफ्नो नाम १६ जनवरी २०१२ भित्रमा लेखाइसक्नु पर्नेछ |
-- 
  
Thanks & Best Regards,
Santosh Prasain

General Secretary

Non-Resident Nepali Association 

National Co-ordination Council – UAE
Mobile: +971 55 6104953

Email: nrn...@gmail.com
Web: www.nrnauae.org


Reply all
Reply to author
Forward
0 new messages