NRNA NCC UAE छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित भइदिने बारे ।

6 views
Skip to first unread message

NRNA, NCC, United Arab Emirates

unread,
Mar 4, 2012, 2:55:55 PM3/4/12
to UAE NRNs
आदरणीय माननीय सदस्य ज्यू,

विषय :  छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित भइदिने बारे

महोदय
,
उपरोक्त सम्बन्धमा नेपालमा गैर-आवासीय नेपालीहरुको सामूहिक लगानी सम्बन्धमा गैर-आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका अध्यक्ष जिवा लामिछाने ज्यू यूरोपका विभिन्न देशहरुमानेपालमा गैर-आवासीय नेपालीहरुको सामूहिक लगानी सम्बन्धमाछलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि  अब मध्य पूर्वका देशहरुमा रहेका गैर-आवासीय नेपालीहरु माझ छलफल तथा अन्तरक्रिया गरी गैर-आवासीय नेपालीहरुका अमूल्य राय, सुझाव सल्लाह लिनको लागि यहि मिति मार्च २०१२ तारिकका दिन संयुक्त अरब इमिरेट्सको दूवईमा आउनु हुने भएकोले, निम्न मिति, स्थान समयमा यहाँको उपस्थितिको लागि गैर-आवासीय नेपाली संघ, यूएई हार्दिक आमन्त्रण गर्दछ

कार्यक्रम:
मिति: मार्च २०१२
स्थान: एवरेस्ट इन्टरनेसनल होटेल, बरदुबई
समय: दिनको बजे


नोट:- उपस्थित हुन नसकेको खण्डमा आफ्ना राय, सुझावहरु यहि मिति मार्च २०१२ तारिक सम्म nrn...@gmail.com मा पठाई दिनु भएमा यस गरिमामय छलफल कार्यक्रममा मध्य-पूर्वका सुझावहरु तथा साझा धारणाहरु प्रस्तुत गरिने गैर-आवासीय नेपालीहरुको सामूहिक लगानी सम्बन्धमा थप जानकारी येसै मेलका साथ टास गरीएका कागजात पद्नु होला l

धन्यवाद

सन्तोष प्रसाईं
महासचिव
गैर-आवासीय नेपाली संघ, यूएई
इमेल: nrn...@gmail.com
वेब: nrnauae.org

Invitation Letter_Collective Investment Interaction.pdf
nrnanccuaereferencedocumentsoncollectiveinvestmentin.zip
Reply all
Reply to author
Forward
0 new messages