गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलनमा यूएईबाट भागलिनकोलागि अनुरोध

0 views
Skip to first unread message

NRNA, NCC, United Arab Emirates

unread,
Sep 28, 2011, 3:37:09 PM9/28/11
to Santosh Parsain, Suresh Basyal, Khem Nath Paudel, JP Sapkota, Gopal, rk_rij...@yahoo.com, Kapil Khadka, b.ka...@gulf-eternit.com, Hem Rai, Rameshwar Shah, Bikash Adhikari, c.bu...@yahoo.com, Chandra Bahadur Rokaha, dhakals...@gmail.com, gfmn...@yahoo.com, govinda khanal, Hemanta Poudel, jasami...@yahoo.com, Khem Nath Paudel, Kishor Ghimire, kpa...@gmail.com, Krishana Bhusal, legal_audit, manoj kumar, Mrs. Laxmi Upadhayay, netra thanet, Nimesh Giri, nkhu...@yahoo.com, pra...@paudyal.com, Ramesh Shrestha, roshanbhusal, sang....@gmail.com, sanuba...@yahoo.com, sur_d...@yahoo.com, Tika Dutta, Uttam Adhikari, Uttam Adhikari
आदरणीय माननीय सदस्य ज्यू,
 
गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको अर्को नाम गैरआवासीय नेपालीसंघको अन्तराष्ट्रिय महाअधिवेशन पनि हो र यसै बखत संघको नेतृत्व चयन गरिनुका साथै संघको भावी रणनीति र कार्ययोजनाहरुको तर्जुमा गरिन्छ । यस सम्मेलनमा नेपालका समसामयीक बिषयहरुमा बिचार बिमर्श हुनुका साथै यी बिषयहरुमा नेपाल सरकार र आम नेपालीहरुसंग कसरी सहकार्य गरी गैरआवासीय नेपालीहरुको सहभागिता अभिवृद्धि गराउन सकिन्छ भन्ने बारेमा छलफल पनि हुने छ । यो सम्मेलनलाई गैरआवासीय नेपालीहरुका लागि आफ्नो मुलुकसँग ऐक्यबद्धता जाहेर गर्ने अपूर्व अवसरको रुपमा पनि लिईन्छ । विगतमा आयोजना भएका विश्व सम्मेलनहरुको परम्परालाई कायम राख्दै पाँचौ गैरआवासीय नेपाली विश्व सम्मेलन आगामी अक्टोबर १२ देखी १४ / २०६८ असोज महिनाको २५, २६ र २७ गते काठमाण्डौंमा आयोजना हुँदैछ । यसै पाचौं विश्व सममेलनमा यूएईबाट भाग लिनजानकोलागि एनआरएन एन सी सी यूएई सम्पूर्ण यूएईवासी एनआरएनएहरुलाई हार्दिक आव्हान गर्दछ । उक्त सम्मेलनमा भाग लिनका लागि यहां उपलब्ध गराईएको दर्ता फर्ममा आफ्नो नाम दर्ता गरी बुझाउनु हुन अनुरोध गरिन्छ । यूएईबाट भागलिन जाने प्रतिनिधि सदस्य तथा सहभागीहरुको सम्पर्कको लागि सन्तोष प्रसाँईको संयोजकत्वमा ७ सदस्य समितिको पनि चयन भएको जानकारी गराउन चाहन्छौं ।

विस्तृत जानकारीका लागि निम्न उल्लेखित ब्यक्तिहरुसंग  सम्पर्कगर्नु होला

सन्तोष प्रसाँई मोबाइल नंवर ०५५ ६१०४९५३ इमेल nrn...@gmail.com
सुरेश बस्याल दुबई मोवाइल नं ०५० २५१०४१९ इमेल ma...@basyal.com
खेमनाथ पौडेल नेपाल मोवाइल नं ९८४६५१६२६७ इमेल khemp...@gmail.com
जेपी सापकोटा नेपाल मोवाइल नं ९८४१४७९७३९ इमेल sapk...@gmail.com
गोपाल कडेल यूएई मोवाइल नं ०५० ३५९३४३२ इमेल gopa...@transworld.co
राम कुमार रिजाल मोवाइल नं ०५० ३५९३४३२ इमेल rk_rij...@yahoo.com
कपिल खड्का अबुधावी मोवाइल नं ०५५ ७७२५०६२ इमेल kapi...@yahoo.com

साथै सम्मेलन सम्बन्धि जानकारीको लागि फोनद्धारा तथा ईमेलबाट nrn...@gmail.com मा पनि सम्पर्क गर्न सकिने छ । सम्मेलनमा भाग लिन आगामी ५ अक्टोवर २०११ भित्रमा अनिवार्य नाम दर्ता तथा शुल्क बुझाउनु पर्ने भएको हुनाले सहभागि शुल्क पचास डलर ($ 50/-) सहित नाम दर्ता गराउन एनआरएन एन सी सी यूएई हार्दिक अनुरोध गर्दछ ।
 

नोट:- इस्मरण रहोस, गैरआवासीय नेपालीसंघ अन्तराष्ट्रिय समन्वय परिषदको नियम अनुसार, यूएईबाट केवल १०० जना सहभागीहरुले  मात्र भाग लिन पाउने भएको हुनाले, आफ्नो नाम दर्ता गराई सिट सुरकछीत राख्न गैरआवासीय नेपालीसंघ, यूएई हार्दिक अनुरोध गर्दछ।

धन्यबाद।
 

भवदिय,
सन्तोष प्रसाईं
महासचिव
गैरअवासीय नेपाली संघ,
राष्ट्रिय समन्वय परिषद, यू.ए.ई
मोबाइल: +९७१ ५५ ६१०४९५३
Email: nrn...@gmail.com
Web: www.nrnauae.org

Registration for 5th NRN Global Conference.dot
Reply all
Reply to author
Forward
0 new messages