Chandra Rokaha
unread,Jan 23, 2012, 2:10:46 PM1/23/12Sign in to reply to author
Sign in to forward
You do not have permission to delete messages in this group
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to Aasif Ali Siddiqui, alone...@yahoo.com, amrit...@yahoo.com, avina...@yahoo.co.in, Gopi Sing Ayer, Mohd Ayub, Narayan Adhikari, ON LINE NEWS ARJUN, Uttam Adhikari, bharat rana, bhim gurung, Bhupraj basyal, bhuvan rai, Bhuwan Rai, krishna bhusal, Navtara Kharel, Suresh Basyal, Cc: DC Nepal, Chandra Rokaha, Chandraprasad Sapkota, cheet...@yahoo.com, Chhatra Lama, cm_...@yahoo.com, D L Sharma, derraj...@yahoo.com, Lalbahadur Dhenga, Radha Dhakal, Ramchandra Dangol, rabindra phuyal, giri_m...@yahoo.com, Giridhari Rijal, giris...@gmail.com, girma...@yahoo.com, govinda khanal, Raju Gurung, Raju Gurung, Shyam Pathak, hbran...@yahoo.com, in...@nepalarab.com, itp....@gmail.com, apil, Khemnath Paudyal, L. N. Subedi, LOK SUBEDI, Mahila Samiti, Manbahadur Thapa, Mohan Nepal, Mohan Sharma, Moti Rai, Mukti Rai, nepa...@gmail.com, psli...@gmail.com, pya...@yahoo.com, Vijay Pande, Rameshwor Shah, tufan rai, santo...@yahoo.com, shankar...@yahoo.com, shob...@yahoo.com, shrest...@yahoo.com, tek_t...@yahoo.com, ttama...@gmail.com, umakant...@gmail.com, vijay...@gmail.com, ya...@hotmail.com, abth...@yahoo.com, nrnan...@googlegroups.com, NCCNRNUAE, nrn...@googlegroups.com, Capt. Deepak Thapaliya, Durgadatta Pokhrel, Mohan Sharma, Nar Narayan Thapaliya, Rabindra Paudel, Suresh Upadhaya, Vigyan Rana, Bimal Lama, Rameshwar Shah, zone_6...@yahoo.com, subashdal khadka, Kul Chhetri, Bhupati Neupane, राजु पाण्डे, ramesh giri, Rup Lal Gurung, Ishwar KC, narendradoha, s.pr...@gulf-eternit.com, JP Sapkota
आदरणीय एनआरएन साथीहरु,
२०१२ जनवरी २० शुक्रबारका दिन युएई अलैंनको जबिल हफित पार्कमा गैर आवाशीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद, युएई ले आयोजना गरेको बनभोज कार्यक्रम सफलतापुर्बक सम्पन्न भयो | यस बनभोज कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने नेपाली दुताबास युएई, नियोग उपप्रमुख श्री दिपक अधिकारी ज्यु, एन आर एन आई सी सी मध्यपुर्ब संयोजक नरेन्द्र भाट ज्यु, एन आर एन आई सी सी मध्यपुर्ब सह-संयोजक लोक सुबेदी ज्यु, नेपाली समाजका अधक्ष्य श्री कृष्ण ढकाल ज्यु, जनजाती महासंघ युएईका अधक्ष्य श्री गिरमान थापा ज्यु, प्रबासी नेपाली संघका अधक्ष्य श्री यमलाल पंगेनी ज्यु, नेपाली जनसम्पर्क समिति युएईका अधक्ष्य श्री चित्र के सी ज्यु, नेपाली इन्जिनीर्स असोसियसन का उपादक्ष्य श्री सुरेन्द्र श्रेष्ठ ज्यु, पत्रकार महासंघ युएईका सचिब अर्जुन दाहाल ज्यु, प्रबासी नेपाली संघ युएई अधक्ष्य महेश गिरि ज्यु, नागरिक सेवा समाजका अधक्ष्य श्री हिरालाल श्रेष्ठ ज्यु, नेपाली मगर संघ युएईका कार्यबाहक अधक्ष्य ज्यु, नुन प्रसाद सोमई ज्यु, नेपाली महिला समिति युएई अधक्ष्य श्रीमती राधा ढकाल ज्यु, स्यांग्जा सहयोग समाज युएईका उपादक्ष्य श्री कुल क्षेत्री ज्यु, एन आर एन युएई बाट प्रतिनिधित्व गर्ने आइ सी सी सदस्य हरु श्री छत्र लामा ज्यु, बिमल तामांग ज्यु, चुडामणि ढकाल ज्यु, भुतपुर्ब मध्यपूर्व संयोजक श्री सिपि सापकोटा ज्यु,नेपाली समाज युएईका भू. पु अध्यक्ष यम तमु ज्यु, तमु समाज युएईका निबर्तमान अध्यक्ष राजु गुरुङ ज्यु, अन्य विभिन्न संघ साथबाट पाल्नुभएका महानुभाबहरु, पत्रकारमित्र हरु, महिला दिदि बैनीहरु, दाजुभाईहरु, एन आर एन एन सी सी युएईका सल्लाहकार ज्यु हरु, एन सी सी युएईका पधाधिकारी साथीहरु, एन आर एन युएई अलैंन क्षेत्रीय समितिका पधिधिकारी साथीहरु, अमल्क़ुईन् क्षेत्रीय समितिका पधाधिकारी साथीहरु लगायत सम्पूर्ण एन आर एन मित्रहरुमा गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु | कुटनीतिक नियोग को उपस्थिति, सम्पूर्ण संघ संस्था का प्रतिनिधिहरु, एन आर एन का बरिस्ठ साथीहरुको अतिथ्य, हरेक तह तथा तप्कामा काम गर्ने युएईका विभिन्न कुना काप्चाबाट सहभागी एन आर एन आयोजित यस नेपालीहरुको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम बास्तवमै नेपालीहरुको मिलनको अवसर बन्यो र आपसमा चिनजान तथा आत्मियता बढाउनको लागि अत्यन्तै महत्वपुर्ण रह्यो भन्ने हामीलाई लागेको छ |
गत एक हप्ता देखि एन सी सी युएईका साथीहरु सबैले आ आफ्नो ठाउबाट धेरै लागेर काम गर्नुभएको छ थियो |बनभोज कार्यक्रमको संयोजकको रुपमा एन सी सी सदस्य श्री गुन्जमान गुरुङ को अथक प्रयास को हामीले प्रशंसा गर्ने पर्छ र उहा लाइ बिशेष धन्यवाद दिन चाहन्छु | अन्य एन सी सी सदस्य साथीहरुमा श्री टिकादत्त शिवा, सचिब श्री गोपाल कंडेल, सचिब श्री जगत आचार्य, उपादक्ष्य श्री कृष्ण भुषाल, उपादक्ष्य श्री मनोज गोर्खाली, सदस्य श्री हेमन्त पौडेल, कृष्ण पाण्डे, रमेश श्रेष्ठ, हेम राई, गोबिन्द खनाल, उत्तम अधिकारी, सुरेश ढकाल, महासचिब श्री सन्तोष प्रसाईं, कोशादक्ष्य श्री कपिल खड्का, मेडिया संयोजक श्री खेमनाथ पौडेल, उअम्ल्क़ुईन् बाट क्षेत्रीय अध्यक्ष भिम श्रेष्ठ, र बिशेष गरि अलैंन क्षेत्रीय अध्यक्ष दधिराम पाठक लगायात सम्पूर्ण अलैंन समिति का साथीहरु मा बिशेष धन्यवाद दिन चाहन्छु | आज्मन बाट श्री सन्तोष भुसाल जी लै पनि छोटो समयको सुचनामा पनि राम्रो संख्यामा उपस्थिति जनौउनु भएको मा धन्यवाद दिन चाहन्छु |
बनभोज कार्यक्रममा खाना तयारी तथा ब्यबस्थापन गर्ने सम्पूर्ण टीम लाइ बिसेष धय्न्यबाद तथा प्रशंसा गर्दछु | पिकनिकमा नेपालीपन झल्काउन आफ्ना साथीहरु संग जोहो गरेर भयपनी भट्टमास र गुन्द्रुक सादेर स्वादिलो आचार ल्याउने श्रीमति अर्चना बस्नेत लाई बिशेष धन्यवाद दिनैपर्ने हुन्छ | बास्तबमा यो कार्यक्रम सफल बनाउन धेरै साथीहरुले प्रतक्ष्य तथा अप्रक्ष्य रुपमा धेरै सहयोग गर्नुभएको थियो, उहाहरु सबैलाई गैर आवाशीय नेपाली संघ युएईको तर्फ बाट हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौ | ठुलो समुहमा बनभोज कार्यक्रम गर्दा केहि कमि कमजोरी अबश्य भएका छन् तिनलाई आगामी कार्यक्रममा पक्कै पनि हामीले सुधारेर लानुपर्ने हुन्छ |
कतार देखि हाम्रो निमन्त्रणालाइ स्वीकारेर बिशेष अतिथिको रुपमा पाल्नुभएका एन आर एन ए मध्य पूर्व संयोजक श्री नरेन्द्र भाट ज्यु प्रती हार्दिक आभार ब्यक्त गर्दछौ | उहाले एन आर एन युएईले स्थापना गरेको कल्याणकारी कोष मा दिराम २,००० (दुई हजार) आर्थिक सहयोग गर्ने घोसणा गर्नुभएकोमा गैर आवाशीय नेपाली संघ युएईको तर्फबाट उहाँलाई हार्दिक धन्यबाद दिन चाहन्छौ |
अन्तमा प्रबासमा रहंदा यसरि एक आपसमा सौहार्दपुर्ण बाताबरणमा आत्मियता तथा आपसी मेलमिलापमा एक अर्काका सुख दुखमा हामी सम्पूर्ण एन आर एन हरु संगै हिड्न एक ठाउमा हुन सकियोस भन्ने शुभेक्षाका साथ बनभोज कार्यक्रममा सहभागी सम्पूर्ण महानुभाबरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु |
धन्यबाद सहित,
अध्यक्ष,
चन्द्र रोकाहा
गैर आवाशीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, युएई