|
|
गैर आवाशीय नेपाली संघ, युएईले २०११ डिसेम्बर २३ गते शुक्रबार दिनको १२ बजे अलवासल हस्पिटल, दुबईमा "रक्तदान कार्यक्रम" को आयोजना गरेको हुँदा ईच्छुक नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उक्त पबित्र सामाजिक कल्याणकारी कार्यमा सहभागी हुन निम्न अनुसार सम्पर्क गर्न अनुरोध गरिन्छ |
सम्पर्क: प्रदिप पौड्याल - कार्यक्रम संयोजक मोबाईल: +९७१ ५५ ५७०४८७५ सन्तोष प्रसाईं - एन आर एन ए, युएई महासचिब मोबाईल: +९७१ ५५ ६१०४९५३ |
General Secretary
Non-Resident Nepali Association
National Co-ordination Council – UAE
Mobile: +971 55 6104953
Email: nrn...@gmail.com
Web: www.nrnauae.org