NRNA, NCC, United Arab Emirates
unread,Jul 23, 2011, 8:20:29 AM7/23/11Sign in to reply to author
Sign in to forward
You do not have permission to delete messages in this group
Either email addresses are anonymous for this group or you need the view member email addresses permission to view the original message
to nrn...@googlegroups.com, sapk...@emirates.net.ae, sharm...@hotmail.com, Aasif Ali Siddiqui, Capt. Deepak Thapaliya, Mohan Sharma, Narayan Prasad Bhusal, V. J. Rana, Arjun Kumar Bhusal, Bikash Adhikari, Binod Kumar Shah, Chandra Bahadur Rokaha, Chhatra B. Lama, Chudamani Dhakal, Gautam Chettry, Ghanshyam Chaudary, Giri Dhari Rijal, Guna Raj Acharya, Hom Ranabhat, JP Sapkota, Khem Nath Paudel, Krishna Neupane, Lok Nath Subedi, Mohan Nepal, Mrs. Laxmi Upadhayay, Pradip Kumar Basnet, Robin Kumar Lama, Santosh Parsain, Shesh Narayan Jha, Surath Bahadur Pradhan, Suresh Basyal, psli...@yahoo.com, Rameshwar Shah
आदरणीय युएईवासी दाजुभाई दिदीबहिनीहरु
नमस्कार
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएईको आगामी साधारण सभाबारे
आगामी अगस्ट १९, २०११ मा यस् संघको वार्षिक महाधिबेशन हुँदै छ र महाधिबेशनमा नयाँ कार्यसमितिको चयन पनि हुने भयको हुँदा सबैको जानकारी र सहभागीताकोलागी यो सुचना सुचित गरिन्छ।
कुनै पनि संघ संस्थाको महाधिबेशन आफ्नो बिचार वा मतजाहेर गर्न र कार्यसमितिको उमेदवार हुन संघको साधारण सदस्यहुनु अनिबार्य हुन्छ। यसर्थ यस संघको सदस्यता फारम भरी नया सदस्यता लिने र नबिकरण नगर्नु भयका सदस्य महानुभाबहरुलाई सदस्यताग्रहण गर्नु हुन हार्दिक अनुरोध छ। नविकरण गर्न को लागि इमेल, SMS वा परिषदका केन्द्रीय सदस्यसंग सम्पर्क गर्न सकिने छ.
५ अगस्त २०११ पछी सदस्यता नबिकरण गर्नेले तथा नयाँ सदस्यता लिने ले १९ अगस्ट २०११ को महाधिबेशनमा मत जाहेर गर्न नसक्ने कुरा जानकारी गराइन्छ तर महाधिबेशनमा तथा संघको अन्य कृयाकलापमा शरीक हुन को लागी कुनै बन्देज हुने छैन।
समयमै सदस्यता नबिकरनगरी वा नयाँ सदस्यता लीइ संघ लाई सहयोग गर्नु हुन हार्दिक अनुरोध छ।
महाधिबेशन हुनेस्थान समय र बिस्त्रित कार्यक्रम केही दिनपछी जानकारी गराइने छ।
सुरेश बस्याल
महासचिव
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएई